Thursday 25th December 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तोयानाथ उपेक्षित, राजदूतावास कुवेतबाट चित्त बुझदो काम नभएको भन्दै आज एनआरएन कुवेतको नेतृत्वमा यहाँ रहेका दर्जनौ सँघ सस्थाहरु एक ज्ञापन पत्र सहित नेपाली राजदूतावास कुवेत पुगे । उनीहरुले विचल्लीमा परेका श्रमिकहरुको पक्षमा दूतावासले काम गर्न नसकेको आरोप लगाएका थिए । हिजो मात्र हिमालय एयरलाईन्सको जहाजमा गएका एक सय साठी जना…

Image

तिलक भण्डारी (कमल)- प्रवासमा कार्यरत नेपाली कामदार रोजगारी गर्ने शिलशिलामा इमान्दारिता, कर्तव्यनिष्ट र विवेकशील भए सुनमा सुगन्ध हुने थियो । तर बिडम्बना भनुपर्छ संस्थागत कार्यबाट नाम कमाउने भन्दा पनि ब्यक्तिगत स्वार्थ, संकुचित सोच र सङ्कीर्ण स्वाभावले गदा सिंगो देशको नाम नै बदनाम हुने कार्य भएको छ । अपबादमा केहि पृथक…

Image

बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिले सामूहिक राजीनामा बुझाएको छ। माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संलग्न रहेको समाचार बाहिरिएपछि १९ सदस्यीय कार्यसमितिले नै राजीनामा गरेको हो। यसैबीच छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको विवरण भने गोप्य राखिएको छ। ग्लोबल नेप्लिजसंग कुरा गर्दै पांच…

Image

कक्षामा पढाउँदा बुझेनौ भन्यो भने मुसुक्क हाँस्दा  देखिएका लामबद्ध ति दन्तहरुले उनको भरिएको बयस्कको बास्नाहरुलाई छरिरहेको अनुभुत गराउँथ्यो। ओहो ! कस्तो सुन्दर अनुहार संगै ज्ञान र क्षमताले भरिपुर्ण जवानी, भगवानले नै कुदेको जस्तो देखिने बनारसे साडीमा सजिएको मोति जस्तै टल्कने र चमक दिने लामो कपालमा लुकिरहेको लजालु शरीर। हेमराज भट्ट…

Image

तितोपाटी डटकम- कुवेतको अल-आदान भन्ने स्थानमा कुवेत प्रहरीले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने चार नेपाली नागरिकहरुलाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा दुई महिला पनि रहेका छन।उनीहरुको परिचय भने गोप्य राखिएको छ। कुवेतको अनलाइन पोर्ट आइमान माटले जुन-०६,२०२० शनिबार प्रकाशित गरेको समाचारका अनुसार ठुलो मात्रामा बिक्रीका लागि तयार पारीएको…

Image

तोयानाथ उपेक्षित, कोरोनाले हामीलाई सामाजिक दुरी कायम नगरे सजाय दिन्छ भन्ने त बुझ्यौ तर दलित वा उत्पिडितलाई छुवाछूतका नाममा पुस्तौ पुस्ता टाढा राखेर कति अन्याय भएको होला जुन कुरा बुझन खुकुरी र अचानोको कथा जस्तै छ । खुकुरीले बुझ्दैन अचानोले उत्तानो नपरी हुदैन । भर्खरको रुकुम काण्डले त्यही कुरा देखायो…

Image

तिलक भण्डारी (कमल) - मानिसका स्वास्थ्य शिक्षा रोजगारी आधारभुत आवश्यकता हुन भन्ने कुरा सबैलाई अवगत नै भएका बिषय हुन । तर अहिले बिश्वमा महामारी रूपमा फैलिएको कहरको कोराना (कोभिड -१९) ले गर्दा स्वास्थ्य क्षेत्रमा कस्तो असर परेको छ भन्ने बिषयमा अलि गहन बहस नभएको हो कि ? कार्यशैलीमा सकंट भएको…

Image

तितोपाटी - पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल - कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ । २१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार, अन्धविश्वास, बिकृती विसंगतियुक्त कार्यहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित…

Image

तितोपाटी - रुकुम चौरजहारी नगरपालिका सोतिमा घटेको घटना सम्बन्धि प्रवासी नेपाली एकता मञ्च ओमानले २० जना विरुद्धको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम आजिवन सजायको जोडदार माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।…

Image

विश्व रूवायो कोरोनाले, पोलेको छ छाती । अर्को तिर छुवाछूतको, बज्र हामी माथी ।। प्रेम गर्नु पाप होइन, भूल पनि थिएन । कस्तो जन्जिर होला, एक हुन दिएन ।। सुन्दा पनि अजिब अनि अचम्म  लाग्छ हेर । जात सानो हुनाले नै, जान्छ ज्यान खेर ।। सोचे जति सबै कुरा, अन्धविश्वास…