Tuesday 6th May 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् । असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको…

Image

तितोपाटी - गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताए । नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई बिहीबार चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे । ‘भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको…

Image

सुरेन्द्र बस्नेत - यतिबेला बालकृष्ण ढुंगेलको रिहाइले राजनीतिक वृत्तमा अनेक प्रतिक्रिया उब्जिएका छन् । खासगरी गत निर्वाचनवाट नराम्रो हार बेहोरेको कांग्रेसले यसैलाई राजनीतिक मसला बनाउन उद्धत देखिन्छ । यस विषयलाई लिएर संसदमा बोल्दै कांग्रेस नेता गगन थापाले त प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गणतन्त्रको राजा’ बन्न खोजेको आरोपसम्म लगाउन भ्याए । उता…

Image

तितोपाटी - कतारको अदालतले अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई एक वर्ष जेल र २० हजार रियाल (६ लाख रुपैयाँ) जरिवाना तोकेको छ । अदालतले भिसाको अवैध तस्करी गरेको अभियोगमा तवरेज आलामलाई सजाय तोकेको नेपाली दूतावासले जनाएको छ । अदालतले आलाम आउँदो फेब्रुअरी १४ सम्म जेल बस्नुपर्ने समय तोकेको छ…

Image

तितोपाटी - अर्थमन्त्रीले बजेट वक्तव्य पढेसँगै केही अनलाइनहरुले विदेशबाट फर्किएका नेपाली यात्रुहरुले १०० ग्रामसम्म सुन ल्याउन पाउने र त्यसमा करसमेत नलाग्ने समाचार लेखे। यस्तो समाचार पढ्नेहरु भ्रममा नपरुन्। विदेशबाट करै नतिरी सुन ल्याउन अहिलेको बजेटले छुट दिएको छैन। पहिलेभन्दा अहिले के फरक मात्र गरिएको हो भने पहिले अर्थात् २०७३ साउन १…

Image

तितोपाटी - नेपाली आकाशमा दुईवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गर्ने भएका छन्। थाइल्याण्डको थाइ लायन एयर र ओमनको सलाम एयरले उडान सुरु गर्न लागेका हुन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइल्याण्डको थाइ लायनको ९० प्रतिशत प्रक्रिया पूरा भइसकेको छ। प्राधिकरणका उपनिर्देशक सुबास झाले भने,'थाइ लायनको एक हप्तामा फाइनल इन्सपेक्सन सकिनेछ। एक महिना…

Image

तितोपाटी - गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन् । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन् । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ…

Image

तितोपाटी - साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान जिल्ला अदालत मोरङमा लिन सुरु गरिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान जारी छ । उनको बयान सकिएपछि सरकारी वकिलका तर्फबाट थुनछेकको बहस हुनेछ । त्यसपछि खत्रीका कानुन व्यवसायीले बहस गर्नेछन् ।…

Image

तितोपाटी - "मन बिनाको धन ठुलो कि धन बिनाको मन" बोलको गीत गाएर सबैको मन मुटुमा बस्न सफल बाल गायक अशोक दर्जीको पहिलो म्युजिक भिडियो यतिखेर युटुबमार्फत विश्व भरका नेपालीहरूका मुख मुखमा झुण्डिएको छ । अशोक दर्जी र टंक बुढाथोकीको स्वरमा रेकर्ड गरिएको उक्त गीतका लागि टंक बुढाथोकीले निकै मेहनत गरेको…

Image

टंक बुढाथोकीको म्युजिक भिडियो "कसरी कसरी कसरी" यतिबेला युटुबमा भाइरल भइरहेको छ । टंक बुढाथोकी र मेलिना रार्इको सुमधुर स्वर र टंक बुढाथोकीको अाफ्नै शब्द तथा संगीतमा सजिएको यो गीत बिकाश ज्ञवालीले सम्पादन गरेका हुन । सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियो टंक केसिले छायंकन गरेका हुन ।