Sunday 22nd March 2026
आनन्द आचार्यको लेखहरु
Image

नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनले पुष्कर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। राजधानीमा शनिबार सकिएको चुनावी मतपरिणाम अनुसार आचार्यले ८१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी खिलानाथ दाहालले ५३६ मत ल्याए। वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको साथ पाएका आचार्यको…

Image

तितोपाटी- कुवेतमा १५ महिना पहिला गठन भएको नुवाकोट,धादिङ्ग रसुवा समाजले प्रथम ऐतिहासिक अधिबेशन गर्ने भएको छ। कुबेतमा कार्यरत नुवाकोट धादिंग रसुवा जिल्लाबासी नेपाली दाजुभाई दिदि बहिनीको पहलमा सामाजिक सस्था आन्तरिकमा रुपमा १५ महिना पहिला खोलिएको थियो । कुबेतको नेपाली समाजमा बिल्कुलै नयाँ सामाजिक सस्था नुवाकोट, धादिङ, रसुवा समाज कुवेत अधिबेशन…

Image

तितोपाटी-क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३-३ गोल गरेर अंक बाँडेका हुन् ।पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल…

Image

बसन्त थापा-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले हिजो २०१८ जुन १४ गते बिहिवारका दिन कुवेतको सिटी फर्वनिया स्थित पार्कमा तेश्रो अधिनेशन सम्पन्न भएको छ। कार्यक्रम संचालन अमर खड़काले गरेका थीए भने उक्त कार्यक्रम कार्यबाहक मनोज मनसुनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित माधव पौड़ेल, अमर खड़का, अर्जुन बस्नेत, हिमाल अन्जान,…

Image

बसन्त थापा - अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले कुवेतको जिलिब स्थित पोपीन्स हलमा जुन १५/ २०१८ का दिन तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। शुक्रवार भएको अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागी समिति चयन गरेको हो । कार्यक्रमको स्वागत मन्तव्यमा मायाँ न्यौपाने रहेकी थीईन भने समाजका अध्यक्ष बि बि.…

Image

बसन्त थापा- नेपाली जनएकता समाज कुवेतले, तेश्रो वार्षिक उत्सव कुवेतको सिटी फर्वनिया स्थित (अल हैतम रेस्टुरेन्ट) को पछाडि युनिक आडिटोरियम हलमा २०१८ जुन १५ का दिन भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली राजदूत प्रथम सचिव भोगेन्दर लिंगदेन, नबराज पन्थी रूपेन्द्र हमाल, अमर खड़का, मनोज काफ्ले, लगायतले संयुक्त रुपमा केक काटेर…

Image

काठमाडौ -विजुली चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन,…

Image

पोखरा-लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेलसहित ५ जना फिर्के खोलामा खसेका थिए। पौडेलको मेट्रोसिटी अस्पतालमा…

Image

तितोपाटी- सडक दुर्घटनमा परि धन्नै डेढ  बर्ष अघि देखि कुबेतको आदान अस्पतालमा उपचार्थ भागिरथ चापागाईको स्वदेश फर्काई प्रक्रियामा प्राबिधिक समस्या शृजना भएको नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले बताउनु भएको छ । नेपाली जन एकता समाज कुबेतको तेस्रो   बार्षिकउत्सव समाहारोमा सम्बोधन गर्दै  प्रथम अथिति लिन्देनले नेपाली दुबास र लुम्बिनी…

Image

ज्योतिष पंडितःराम प्रसाद सिटौला मेष  विरोधीहरूलाई आकर्षित गर्दा वा मान–सम्मान गर्दा आफ्नै व्यक्तित्व उचाइमा पुग्नेछ । प्रेमिकाबाट नसोचेको उपहार प्राप्त हुनेछ । नीलो रंगको पहिरन प्रयोग गर्दा ऊर्जा मिल्नेछ भने त्रुटिहरूलाई समायोजन गर्ने क्षमता वृद्धि हुनेछ । हेलचेक्य्राइँपूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना गर्नुपर्ला । वृष  सहपाठीबीच आम्दानी…