Friday 27th March 2026
आनन्द आचार्यको लेखहरु
Image

बि. आर. उप्रेती - बहुदलिय शासन प्रणाली राम्रो मानिएको तर यस शासन प्रणालीमा निर्वाचन, सत्ता संचालन, प्रमुख कार्यकारी निकाय लगायत विविध क्रियाकलापमा भरपर्दो रहेछ राष्ट्रको विकास तथा जनताको सुख शान्तिका अवस्था । किनभने २०४६ सालमा कयौं नेपाली वीर सपुतहरुको वलिदान पश्चात बहुदलिय शासन प्रणाली तीन दशक भन्दा बढी अवधि व्यतीत…

Image

बसन्त थापा तितोपाटी- नेपालका आधुनिक समस्याहरू यसका पहिलेका समस्याहरूको एक शक्तिशाली संस्करण हो र तिनीहरूको समाधानको लागिअपरिचित र असंगत उपायहरूको परिणाम हो। स्वार्थ र पार्टीगत आत्मघाती मनोवृत्ति एक अभिशाप हो जुन नेतृत्वको बेइमानीपनकोज्वलन्त उदाहरण हो। आजको राजनीतिक समस्याले राष्ट्रलाई अस्थिरतातर्फ धकेलिरहेको छ । मुलुकको समृद्धिको बाटोमा आर्थिक समस्या नै बाधक…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" समपञ्चाङ्ग ०१ जनताको जायज नै माग हुनुपर्छ विकास गर्नलाई त घाग हुनुपर्छ उत्तर-दक्षिण मिलाउन नेता हुनु परिपक्व नेता भई खाग हुनुपर्छ तिक्ष्ण बुद्धी चलाखमा काग हुनुपर्छ । स्वच्छ छबि नलागेको दाग हुनुपर्छ सुन्दर सङ्गीत जस्तै राग हुनुपर्छ सोझा जनतालाई धोका कैले नदिनु…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /भारतवर्ष भरी नै हिजो आजादीको पचहत्तराैं स्वतंत्रता दिवस मनाए सरह सीमान्त राज्य मणिपुरले पनि धेरै हर्षोल्लासका साथमा स्वतन्त्रता दिवस मनाइएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्य कार्यक्रम इम्फाल स्थित फास्ट एम आरको पेरेड ग्राउंडमा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले तिरंगा झण्डा फहराकर सलामी लिए…

Image

तितोपाटी- कुवेत गृह विभागद्वारा जारी निरन्तर स्टिंग अपरेशनमा अवैध आप्रवासीहरु ठुलो संख्यामा पक्राउ परेका छन कुवेतको आप्रवास कानुन तोडेको संगै अन्य विभिन्न कारणले अवैध कार्यमा आवद्ध रहेको आरोपमा पक्राउ परेका छन। लेफ्टिनेन्ट-जनरल अनवर अल-बर्जास र मेजर जनरल जमाल अल-साइघको नेतृत्वमा रहेको सुरक्षा टोलीले लगातार तेश्रो दिन पनीकुवेतका विभिन्न क्षेत्रहरुमा धरपकड़…

Image

डा. अम्बरिश पोख्रेल तितोपाटी- मेरो शरीर मेरो मर्जी" नामको अभियान विगत एक दशक देखि चलेको छ नेपालमा खुबै । यसको पछाडि कुन कुन वैदेशिकशक्तिहरुले नेपालमा लगानी गरिरहेका छन् दुनियाँलाई थाहा छ। लगानी गर्नुको पछाडिको रहस्य झन् थाहा छ। मेरो शरीर मेरो मर्जी" अन्तर्गत थुप्रै कुमारी आमाहरु बनेको पढियो, देखियो र…

Image

तितोपाटी- कुवेत सरकारले अवैध रूपमा बसेका बिदेशी कामदारमाथी धरपकड सुरू गरेको छ। आज मात्रै कुवेतका विभिन्न क्षेत्रहरुमा चेक जाँचको क्रममा झण्डै ४०० बढी विदेशी कामदार पक्राउ परेका छन् । कुवेत सरकारको उक्त पक्राउ अभियान गत एक महीना भन्दा अगाडी देखी निरन्तर जारी रहेको छ। अभियानमा अवैध रूपमा लुकीछिपीकाम गर्दै बसेका…

Image

प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन कुवेतको सेफनौसाद सिग्नेचर रेस्टुरेन्ट फरवानियामा हिजो १२ अगष्ट २०२२ शुक्रबारका दिन भाैतिक उपस्थिति तथा अनलाइन भर्चुअ माध्यमबाट सम्पन्न भएको छ । अधिवेशनले राज कुमार थापाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ भने ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।…

Image

तितोपाटी- सामाजिक सञ्जालमा आफ्नो तस्बिर देखाएर अनैतिक क्रियाक्लापमा संघलग्न विभिन्न देशका ९ जनालाई महाबुलाबाट कुवेत प्रहरीले पक्राउ गरेको छ। कुवेत प्रहरी महाबुलाको विशेष टोलीले, महाबुलाको विभिन्न क्षेत्रबाट सामाजिक सञ्जालमा साइबरसेक्स चलाएको आरोपमा पक्राउ गरेको हो । सुरक्षा अभियानको क्रममा, पक्राउ परेका नौ जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

Image

तोपाटी- कुवेतको आन्तरिक मन्त्रालयले छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुको भिसा रद्द हुने जानकारी गराएको छ। २०२२ को गत मे १, तारिक देखी कुवेत बाहिर रहेका आप्रवासीहरुले आफ्नो भिसा रद्द नहोस भन्ने चाहाना भएमा आगामी नोभेम्बर एक तारिक भित्रमा कुवेत प्रवेश गरीसक्नु पर्ने बताउदै उक्त नियम लागु गरेको छ। गत…