तितोपाटी - कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा…
दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भयो । घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बने । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् । रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन…
तितोपाटी - बाहिरी प्रोजेट सुन्य भएपछि निर्माता बनेका अभिनेता आर्यन सिग्देलको निर्माण रहेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर र प्रदर्शन मिती एकसाथ सार्वजनिक गरिएको हो । १८ साउन चलचित्रको प्रदर्शन मिति जुरेको निर्माता नायक आर्यनले कार्यक्रममा जानकारी दिए । कार्यक्रममा आर्यनको अलवा…
तितोपाटी - पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुन् गुरागार्इं…
आकर्षक रोजगारीको प्रलोभनमा विदेश लैजाँदै गरिएका १० जना महिलालाई प्रहरीले उद्धार गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बैदेशिक रोजगारको नाममा बेच्न लैजाँदै गरिएका ति महिलालाई उद्धार गरिएको जनाएको छ । प्रभागका अनुसार नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश लैजान लागिएको सुचना प्राप्त भएपछि नयाँ बसपार्क, स्वयम्भू र…
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ स्म्झौता नभएसम्म मलेसिया कामदार नपठाउने भएको छ । मलेसिया कामदार पठाउँदा विभिन्न नाममा खडा भएका संस्थाले ठगी खाने भाँडो बनाएपछि श्रममन्त्री गोकर्ण विष्ट यस्तो निर्णयमा पुगेका हुन् । स्वास्थ्य परीक्षण, भिसा, पासपोर्ट लगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिन थालेपछि श्रममन्त्री विष्टले…
नाइजिरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीचको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि बिहीवार हिंसा सुरु भएको विवरणमा प्राप्त भएका छन्। त्यसपछि शनिवारको प्रत्याक्रमणमा थप मानिसहरूको ज्यान गएको हो। भूमिका लागि लड्दै आएका आदिवासी समूहहरूबीच सो क्षेत्रमा साम्प्रदायिक हिंसाको लामो…
गायिका पुजा सुनुवार र गायक भलाकाजी राईको स्वरमा सजिएको मायाले त चोटै चोट मात्र दिदो रैछ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतको रचना गीतकार लिना राईले गरेकी हुन् । मेलोडी नेपाल रेकर्डिगं स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको संगीत पुस्कर सुनुवारले गरेका हुन् । मायामा भएका पिडालाई…
तितोपाटी - इंग्ल्यान्डको युवा र आक्रामक टोलीले ह्यारी केनको ह्याट्रिकसहित आइतबार पानामामाथि ६–१ को जित हात पार्दै विश्वकपको अन्तिम १६ मा पुगेको छ । इंग्ल्यान्डले विश्वकपमा सबैभन्दा ठूलो विजय हात पार्दा दुई पेनाल्टी गोलको सहयोग लियो, दुवै पेनाल्टीलाई केनले सदुपयोग गरेका थिए । अर्को गोल केनको कुर्कुच्चामा डिफ्लेक्सन भएर आएको थियो । यो सँगै…
नेपाली गीत संगीतको क्षेत्रमा पछील्लो पटक एक पछी अर्को गर्दै फरक-फरक गित संगीतहरु आउने क्रममा फेरी अर्को गीत नेपालि बजारमा सार्वजनिक भएको छ । उक्त गीत उग्रतारा डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा बिरेन्द्र HB को ”आरोप ” बोलको गीत हो । तृप्ति खडका र बिरेन्द्र HB को सुमधुर आवाजमा रहेको यस…