बाँके प्रहरीले गोरु काट्दै गरेका चारजनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्ज–१६, जयसपुरमा घरभित्र गोरु काट्दै गरेको अवस्थामा चारजना पक्राउ परेका हुन् । सीमा प्रहरी कार्यालय, जयसपुरका इन्चार्ज अभय रावतको नेतृत्वमा गएको टोलीले राति साढे एक बजे मो. इलियास जोलाहाको घरमा गोरु काट्दै गरेको फेला पारेको थियो । प्रहरीले ‘सेन्ट्री’ बसेकी…
तितोपाटी - ५ महिना अघि भारतको बाटो हुँदै कुवेत अाएकी एक नेपाली महिला घरेलु कामदार अलपत्र परेपछि सृजनशिल युवा समाज कुवेतको पहलमा उद्दार गरिएकी छन । बाँकेको कोहलपुर घर भएकी गीता खत्री कुवेतमा एजेन्ट मार्फत बन्धक भएको थाहा पाए पछि सृजनशिल युवा समाजको पहलमा नेपाल पठाइएको सँस्थाका अध्यक्ष पुष्कर सिंह धामीले …
गुलाम नबि मंसुर - आइतबार देखि सर्लाहीमा परेको अविरल वर्षा संगै खोलामा आएको बाढीले बगाउदा सर्लाहीमा एक बृद्द बेपत्ता भएका छ्न् । अबिरल वर्षा का कारण जिल्ला को हरिवन खोलामा आएको बाढीले हरिवन- ९ बिष्णुपुर का ७१बर्षिय बृद्द लाई बगाएर बेपता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोमबार पानी…
तितोपाटी - सप्तरीमा ८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका-९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले बालिकालाई जबरजस्तीकरणीको मनसाय राखेको आरोप लागेको छ । गत वैशाख १६ गते उनले विद्यालयको कोठामा बालिकालाई कब्जामा लिएर शरीर छामछुम…
तितोपाटी - डोटीमा विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयन्द्र खड्का, बिरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन् । करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भीर घाइते भएका छन् । घटनाको बिषयमा…
तितोपाटी - वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवन बस्ने १९ वर्षीया किशोरी वीरगञ्ज भन्सार नाका हुँदै जेठ २२ गते रक्सौल जाँदै थिइन् । शंकराचार्य गेट नजिकै बसेको माइती नेपाल वीरगञ्जको टोलीको आँखामा परिन् उनी । सोधपुछ गर्दा थाहा भयो, गाउँकै केटाले ललाइ फकाइ गरेर उनलाई कुवेत पठाउने भनेर लैजाँदै गरेको रहेछ…
तितोपाटी - मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक मंगलबार पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्रा परेका रजाकलाई बुधबार मुद्दा लगाइने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीविरुद्ध राज्यकोषको चरम दुरुपयोग गरी ७ सय मिलियन डलर हिनामिना गरी आफ्नो बैंक खातामा सारेको आरोप छ । ६४ वर्षीय पूर्वप्रधानमन्त्री रजाकले सरकारी विकास कोष वान एमडीबीबाट रकम…
तितोपाटी - रसुवाको उत्तरी भेग सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । सो दुर्घटनाबाट घाइते…
तितोपाटी - ओखलढुंगामा भएको जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो । सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीका…
सेफ आर.बि.बुढाथोकी द्रुत गतिमा बिकास हुँदै गएको नेपालको होटल तथा पर्यटन ब्यवसायले देश बिकासमा ठुलो टेवा पुर्याउदै आएको देखिन्छ। बिगत लामो समय मन्द गतिमा चलेको यो क्षेत्र एकदशक यता अत्यत्न राम्रो स्थितीमा रहेकोछ। यो क्षेत्रमा बिदेशी लगानी पनि त्यतिकै भित्रिएको देखिन्छ । पाच तारे होटलहरु पनि त्यतिकै थपिने क्रमछ। यो…
![]()