Friday 27th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्किन दिनुपर्ने माग राखेका छन् । राजधानी मस्कटबाट झन्डै एक हजार किमि टाढा रहेका सललाहमा राजदूत ढकाल, उपनियोगप्रमुख रोजिना ताम्राकार र श्रम सहचारी कृष्ण कुमारी गौली कन्सुलर…

Image

तितोपाटी - मनाङको नार्पाभूमि गाउँपालिका–४ फू गाउँबाट क्याङ आउँदै गरेका २ जना फू खोलाले बगाउँदा बेपत्ता भएका छन् । प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–३ का १९ वर्षीय शीतल पुनमगर र २० वर्षीय रमेश बुढामगरलाई खोलाले बगाएको हो । गाउँमा बाटो निर्माण गरी फर्केका दुईजनामध्ये चिप्लिएर लडेका शीतललाई बचाउने प्रयास गर्दा रमेश…

Image

तितोपाटी - गाउँभरी ऋण उठाएर छिमेकी महिला वेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलवरियाका महिलाहरु यतिवेला समस्यामा छन् । फरार महिलालाई पक्राउ गरी कारवाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी÷प्रशासन धाउनु उनीहरुको दैनिकी वनेको छ ।   पति विदेश गएपछि छोराको पढाई र घर खर्च अभाव भएको भन्दै…

Image

तितोपाटी - बझाङमा दुई जना व्यक्ति मृत फेला परेका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ बर्षिय सुरेन्द्र विक र सोही गाउँका १७ बर्षिय विमल मिजार मृत अवस्थामा फेला परेको प्रहरी प्रहरीले जनाएको छ । घरबाट ससुराली घर जाने भन्दै हिँडेका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने…

Image

Titopati - As many as 16 people were injured when a passenger bus fell some 20 metres down from the road while giving way to another vehicle at Bhalebas of Tansen Municipality-7 this morning. The bus with registration number Lu 1 Kha 7272 was going towards Pokhara from Butwal when it…

Image

तितोपाटी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुमहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस सुनवल नगरपालिका–१२, भुमहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका–१, अर्चेङका अन्दाजी ३७…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन)लाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ। तर नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था खारेजीका लागि…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ। गन्तव्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहँुच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेको बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो । वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव…

Image

तितोपाटी - अनुष्का चाँडै नै सिंगापुरको मेडम तुसाद म्युजियममा देखिँदैछिन् । अनुष्काको यहाँ एउटा अनौठों मूर्ति बन्नेछ, जुन मूर्ति अन्य मैन मूर्ति भन्दा भिन्न हुनेछ । मेडम तुसाद म्यूजियममा ख्याती कमाएका र समाजका लागि राम्रा काम गरेका व्यक्तिहरुको मैन मूर्ति राखिन्छ । अनुष्काको ख्यातीलाई देखेर सिंगापुरको म्युजियमले अनुष्काको मूर्ति राख्ने निर्णय…

Image

तितोपाटी - बुटवलका जुम्ल्याहा दाजुभाइले आवाजका माध्यमबाट मानिसले जस्तै काम गर्ने रोवर्ट बनाएका छन्। बुटवल योगिकुटी निवासी जुम्ल्यहा दाजभाइ लव र कुश पन्थीले ‘गो गो’ नाम रोवर्ट बनाएका हुन्। एक वर्षको लामो प्रयासपछि मानिसको स्वरुपको रोवर्ट बनाएका दुई दाजुभाइले असारको पहिलो साता भने मानिसले जस्तै काम गर्ने, बोल्ने सेकेन्ड जेनेरेशनको रोवर्ट…