बसन्त थापा कुवेत/ किरात राई यायोक्खा कुवैतले आज एक बिज्ञप्ति प्रकासित गर्दै आफ्नो संस्थाको नाम जोडेर बिबिध स्वार्थ प्रेरित दुष्प्रचार गरिएको प्रति किरात राई यायोक्खा समाजको गम्भीर ध्यानाकर्षण भएको संस्थाका महासचिव सुदिर राइ र अध्यक्ष मन्जित राइद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ। नितान्त समुदायको हकहितका लागि काम गरिरहेको एउटा सामाजिक संस्थाप्रति…
बसन्त थापा कुवेत/ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बातडीता क्यान्सर पिडित कटी भुललाइ नेरु २८ हजार आर्थिक सहयोग गरेको छ। बैतडी जिल्ला दागेडा केदार गाउ पालिका ६ घर भएका पिडित कटी भुल खुट्टामा लागेको घाऊ बढ्दै लामो समय देखि क्यान्सर जस्तो घातक रोग देखि पिडित रहदै आएका थिए । दुर्गम गाउमा…
अन्तराष्ट्रिय नेपाली एकता समाजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन बुझाएको छ । एकता समाजका अध्यक्ष गङ्गा पौडेल, महासचिव शोभाकान्त लामिछाने, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्द…
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन बुझाएको छ । एकता समाजका अध्यक्ष गङ्गा पौडेल, महासचिव शोभाकान्त लामिछाने, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्द…
[ गजल ] छैन मन मा कुनै रहर, तिमी परदेश हिँडे देखि शुन्य शुन्य लाग्छ सहर,तिमी परदेश हिँडे देखि ।। एक्लोपनको आभास भइ,हरेश खाइदिदा मनले पिउँ जस्तो लाग्छ जहर,तिमी परदेश हिँडे देखि ।। सन्नाटा मा कोल्टे फेर्दै, छट्पटि मा बित्छ रात अमिलो मन,तितो प्रहर,तिमी परदेश हिँडे देखि ।। तिम्रै बाटो…
तितोपाटी - रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा…
तितोपाटी - बलात्कारको आरोप लागेका एक नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको छ । भण्डारी थरका २९ वर्षीय ती नेपाली युवाले करिब एक वर्षअघि २३ वर्षीया युवतीलाई यौन उत्पीडन गरेको र बलात्कार गरेको अभियोगमा अदालतले बिहीबार सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार बारिस्टाको रुपमा…
तितोपाटी - पानीमा डुबेर पूर्वोत्तर मोरङमा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा उर्लाबारी नगरपालिका-१ का १९ वर्षीय दीलकुमार लिम्बू र मिक्लाजुङ गाउँपालिका-९ का ७२ वर्षीय वृद्ध भीमबहादुर माझी छन् । लिम्बू साथीहरुसँग गाउँ नजिकैको जमेको पानीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको…
तितोपाटी - जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बिहीबार बिहानसम्ममा २०० जनाको मृत्यु भएको छ । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या२०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ ।अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा…
तितोपाटी - गैर आवासिय नेपाली संघ युएई र नेपाली दूतावास युएईको पहलमा युएईमा बन्धक बनेका तीन जना नेपाली महिलाको उद्दार गरिएको छ । उद्धार पश्चात बर्दिया घर भएकी रेनुका विक र उनकी साथी भुप कुमारी कार्कीलाई नेपाल फर्काइएको छ । उद्दार हुन लागेको थाहा पाएपछि एजेन्टले एक महिलालाई भने भगाएर अन्यत्रै…
![]()