Saturday 11th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ । गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा…

Image

तितोपाटी - गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नं.को ट्याक्टर माडी–१ धारावाङमा गएराति ८.३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय…

Image

हरि कृष्ण न्यौपाने - नेपाल सरकारले सन २०१४ मार्च देखी अधिकारिक रुपमा नेपालबाट श्रम स्विकृति लिएर खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुका लागी घरेलु कामदारका रुपमा काम गर्न जान पूर्ण बन्देज लगाएको छ।तर पनि खुल्ला सिमानाको फाईदा उठाउदै एजेन्टहरुको बिभिन्न ट्रान्जिट प्वाइन्टमा मिलोमतोका साथ भारत, श्रीलंका, बंगलादेश, दुबइ हुँदै वा नेपाल…

Image

-माधव पाैडेल 'असल यात्री' समाजसेवाको खोस्रो अोड्नेहरु हो राजनितिज्ञ बनि राल काड्नेहरु हो चन्द्रमामा त दाग देखिन्छ भन्छन् मानव हौ तिमी कन्चन हुन्नौ रति सके भलो गर मनलागे कुभलो पनि कसले केही भन्नलाकि डरत्रास नमान यँहा भलै दुधले नुहाएको को छ र यँहा ।। अाफुले रोपेको ब‍ोट मार्ने युग अायो…

Image

तितोपाटी - वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सरकारको तयारी भइरहँदा मानव तस्करीका शृङ्खलाबद्ध घटना सतहमा आएका छन् । पछिल्लो तीन सातामा दिल्लीबाट मात्रै ७० भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ । भारतको दिल्लीबाट बुधबार मात्रै ३९ नेपाली महिलालाई उद्धार गरिएको छ । एक होटलबाट दिल्ली पुलिसले आज बिहानै उनीहरूको उद्धार गरेको…

Image

मुद्दा नचलाउन दबाब तितोपाटी - एक १३ वर्षीया बालिकालाई जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । बालिकामाथि बलात्कारको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका–४ बोहराका ३३ वर्षीय सविन चन्दलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न सोही…

Image

तितोपाटी - खुला सीमाना भएकै कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको भारतमा नेपाली चेलीबेटी बेचविखन पनि मौलाएको समाचार सार्वजनिक भएको छ । पछिल्लो एक साताको अवधिमा मात्रै भारतका विभिन्न होटेलबाट ७४ वटा युवतीहरुको उद्धार गरिएको समाचार सार्वजनिक भएको छ । ती नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगको अगुवाईमा उद्धार गरिएको हो ।…

Image

तितोपाटी - भारतीय संसद्को तल्लो सदनले १२ वर्षभन्दा कम उमेरका बालक वा बालिकाको बलात्कार गरेको दोषी ठहर हुने जो कोहीलाई पनि मृत्युदण्ड दिने एउटा विधेयक सोमवार पारित गरेको छ। तर के यस्ता कानूनले अपराध नियन्त्रण हुन सक्ला? यौन अपराधबाट बालबालिकाको संरक्षण गर्नेसम्बन्धी ऐन- पोस्को एक्ट- मा गरिएको संशोधन महिला तथा बाल…

Image

तितोपाटी- जिफन्ट सपोर्ट ग्रुप कुवेतले घरेलु कामदारले विदामा घर गएर फर्कन पाँउनु पर्ने माग गर्दै कुवेत स्थित नेपाली दुताबासमा ज्ञापनपत्र बुझाउने भएको छ | कुवेतबाट विदामा घर फर्केका नेपाली घरेलु महिला तथा पुरुष कामदारले पुनः सोही रोजगारीमा फर्कन पाउनु पर्ने जिफन्ट सपोर्ट ग्रुप कुवेतले सरकार समक्ष जोडदार माग गरेको छ…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रको छैठौं भेला आगामी अगस्ट २४ र २५ मा यूएईको दुबईस्थित रोडा होटलमा हुने भएको छ । हरेक दुई वर्षमा एकपटक हुने भेलामा मध्यपूर्वका १२ देशहरू कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुवेत, इराक, लेबनान, ईजरायल, जोर्डन, ईजिप्ट र यमनमा रहेका एनआरएनहरूको सहभागी रहनेछ…