तितोपाटी - राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको…
तितोपाटी - अर्जेन्टिनी स्टार लिओनल मेस्सी बार्सिलोनाको कप्तान घोषित भएका छन् । आन्द्रे इनिस्टाले सिजनको अन्त्यमा स्पेनिस क्लब छाडेका थिए । २२ वर्षसम्म बार्सिलोनामा रहेका उनी हालै मात्र जापानी क्लबमा अवद्ध भएका थिए । बार्सिलोनाले शुक्रबार मेस्सीलाई कप्तानको जिम्मेवारी दिएको हो । सर्जिओ बुस्केट उपकप्तान रहनेछन् । जेरार्ड पिके र सार्गी…
तितोपाटी - जिल्ला प्रहरी कार्यालय गुल्मीले एकैदिन १ सय १५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको गुल्मी प्रहरीले सदरमुकाम तम्घासमा मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर र तयारी मदिरा १ सय १५ लिटर बरामद गरेको थियो । सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाका…
तितोपाटी - रुपन्देहीको रुद्रपुरका १९ वर्षीय युवा सुविन सुनार नयाँ-नयाँ कुराको खोजी गर्थे । उनको यो सानैदेखिको रुची हो । सुविनले अहिले मानव यन्त्र (रोबर्ट) बनाएर आफ्नो रुचीलाई आविष्कारमा परिणत गरेका छन् । कुनै सफ्टवेयर/हार्डवेयर प्रयोग नगरी फालिएका धातु, काठ, मोटर, सीडी चक्का, स्पीकर, लाइट, विद्युतीय तार आदि सामानको प्रयोगबाट उनले…
तितोपाटी - साउदीअरबस्थित नेपाली दूतावासले साउदीअरबमा सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ। आर्थिक वर्ष २०७४/०७५ मा ४१ मृतकको ब्लड मनी लाग्ने किसिमका मुद्दा अदालती मुद्दा प्रकृयामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलव्ध गराउनका लागि नेपालस्थित परराष्ट्र मन्त्रालयमा ट्रान्सफर गरिएको दूतावासले जनाएको छ। साउदीअरबस्थित नेपाली दूतावासले सुरक्षित…
तितोपाटी - पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ।…
तितोपाटी - विश्व प्रतिष्ठित फिल्म अवार्ड ‘अस्कर’मा यस वर्षदेखि नयाँ विधा थपिने भएको छ। कलात्मक फिल्मले मात्र अवार्ड उचालिरहने आरोप खेपेको आयोजकले यस वर्षदेखि दर्शकले रुचाएका चर्चित फिल्मलाई पनि चर्चित फिल्मको मनोनयनमा राख्ने निर्णय पारित गरेका छन्। अवार्ड आयोजक अस्कर एकेडेमीको मंगलबार बसेको बोर्ड बैठकले मुख्य तीन कुरामा परिवर्तन गर्ने निर्णय…
तितोपाटी - भुटानमा जारी यू-१५ साफ च्याम्पियनसीप महिला फूटबल अन्तर्गत अाफ्नाे पहिलाे खेलमा नेपालले पाकिस्तानमाथि ४–० को जित निकालेकाे छ। खेलकाे साताैं मिनेटमा अनुष्का शेर्पाकाे गाेल मार्फत अग्रता बनाएकाे नेपालका लागि १३ औं मिनेटमा सविता रानामगरले दाेश्राे गाेल थपेकी थिइन्। पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे नेपालले दाेश्राे हाफमा समेत २…
खोला तरेकै हौं लठ्ठी बिर्सिएकै हौं जनयुद्ध लडेकै हौ गणतन्त्र ल्याएकै हौं शहिदका सपना साकार नभए र पो के भो सर्बहाराका हामी नेताहरु सिंहदरबार छिरेकै हौं नमस्कार गर्दै गर्दै पाँच पाँच हजार हात हातमा दिन्छौ भनेकै हौं नमस्कार फर्काउने फुर्सद छैन पाँच वर्ष पछि भेटौला भनेकै हौं बिर्सियौ चटक्कै ती…
[ गजल ] कुरा मात्र हैन साँच्चै , ल्याउनु पर्छ रेल देशमा । बन्द गरौँ राजनितिको, यो फोहोरी खेल देशमा ।। अन्याय र अत्याचारले यहाँ, सिमा नाघि सक्यो बृद्धाश्रम लाई हटाएर, बनाउँ अब जेल देशमा ।। घुसखोरी, भ्रष्टाचारी, लगायतका अपराधीलाई दण्ड दिनु पर्छ लगाइ , हतकडी र नेल देशमा ।।…
![]()