Sunday 12th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - गएरातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको झुम्रे (कैना) खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ। बाढीले नलगाड नगरपालिका ३ कैनाका गोकर्ण चन्दको घर, खेत, पशुचौपाय बगाएको छ। वडा नम्बर ५ कालीमाटीका खिमलाल जैसीको पक्की घर बाढीले बगाएको स्थानीयवासी वीनबहादुर सिंहले जानकारी दिए। उनका अनुसार वडा नम्बर ४ का हिरालाल पन्त…

Image

तितोपाटी - जाजरकोटको तल्लुबगर नजिक पहिरोले भेरी नदी थुनिँदा तीन घर र ६ वटा कटेज बगाएको छ । नलगाड–१२ तल्लुवगरका तीन घर र रुकुमको आठबिसकोट ४ गोतामकोटका ६ वटा कटेज नदी कटानले बगाएको स्थानीय मोहन बस्नेतले बताए । तल्लुबगर माथिको पहाडको ढिस्को खसेपछि ठूलीभेरी नदी केहीबेर थुनिएको थियो । नदी थुनिएपछि…

Image

तितोपाटी - एनअारएनए पोर्चुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राती अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त र छाडा शब्दहरु प्रयोग गरी पत्रकार पाण्डेयको जीवन मेटाइदिने धम्की दिएका हुन् । एनआरएनए पोर्चुगलको उपाध्यक्ष…

Image

कर उठाउन घाट–घाटमा ठेकेदार तितोपाटी - स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ । घाँस–दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा…

Image

पेट्रोल पम्पको जागिर देखि रेष्टुरेन्ट संचालक सम्म तितोपाटी - पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् तर अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा…

Image

तितोपाटी - केही समय अघि एक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको एउटा कम्पनीमा काम गर्ने भिसा थियो । उनी त्यहाँ पुग्ने समयमा, विमानस्थलमा रहेका प्रहरी र सरकारी अधिकारीबीच सेटिङ भएकाले उनी सरासर भित्र पसिन्। प्रहरीले उनलाई फटाफट भित्र छिराए । यसैगरी उनी ३–३…

Image

तितोपाटी - ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ ।   ला लिगा…

Image

तितोपाटी - न्युयोर्क सिनेटबाट दुई नेपाली पत्रकार सम्मानित भएका छन् । अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका हुन् । सम्मानित थापा र पन्थीलाई न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा न्युयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट…

Image

तितोपाटी - यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क…

Image

तितोपाटी - नुवाकोट जिल्लाको बेलकोट–७ स्थायी घर भएका मनोहर तिवारी पेसाले कानुन व्यवसायी हैनन् । तर सधैँजसो कालोकोटमा सजिएर छातीको दायाँतर्फ नेपाल बार एसोसिएसनको लोगोसमेत लगाएर अदालत चहार्दै हिँड्ने तिवारीले ठगी धन्दा नै चलाएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’, भनेर…