Monday 13th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - गुफा भन्नाले चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओढारहरू र सुरङहरू हुन् । गुफाहरू धेरै जसो पहाडमा पाइन्छन् । गुफा ढुङ्गाबाट बनेको र जमिन मुनि हुन्छ भने कहिँ कहिँ समुन्द्र भन्दा मुनी सम्म पनि हुन्छ । नेपालको बारेमा कुरा गर्दा नेपालमा धेरै गुफाहरू छन्। एसियाकै ठुलो गुफा पनि रहेको…

Image

तितोपाटी - चरम गरिबीका कारण आफू विद्यालयमा नियमित आउन नसक्ने पत्र प्रधानाध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको ओइरो लागेको छ। बेनी नगरपालिका–६ फोओठेकी १२ वर्षीया पूजा खत्रीले वृद्ध हजुरबुबा तथा भाइबहिनीको रेखदेख र हातमुख जोड्न बिहानबेलुकी गाउँघरमा माग्न हिँड्नुपर्ने भएकाले विद्यालयमा चाहिँदो समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्कासन गर्ने पत्र लेखेकी…

Image

तितोपाटी - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ। जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान…

Image

तितोपाटी - गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्। शिव हमालको…

Image

तितोपाटी - ‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ।तर चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। पछिल्लो समय यस्ता रोगीको संख्या बढ्दै गएको न्युरोलोजिस्टहरू बताउँछन्। राजधानीस्थित वीर अस्पतालका न्युरोलोजिस्ट…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघको छैठौँ मध्यपुर्व क्षेत्रिय सम्मेलन अगस्ट २३–२५ तारिखमा दुबईमा भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको प्रमुख अतिथि माननीय खानेपानी मन्त्री विना मगर र विशेष अतिथि पुर्व श्रममन्त्री रमेश लेखक थिए भने युएईका लागि कार्यबाहक राजदूत सागर फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि विपिन आचार्य अन्तर्राष्ट्रिय…

Image

तीतोपाटी- तीजका गितको प्रतिस्पर्धा चलिरहेको बेलामा गायीका गिता सेञ्चुरीले पनि धमकेदार तीज गित क्षमा दिनु बजारमा ल्याएकि छिन् । तीजका गीत महिलाले मात्र गाउनु पर्छ र यो महिलाको मात्र पर्व हो भन्ने अधिकार मागिएको गित एक पटक सबैले सुन्नै पर्ने गित बनेको छ । सन्देश बाहक गितले समाजमा देखिएको बिकृतिको…

Image

तीतोपाटी- बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो। गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको…

Image

तितोपाटी-दुई साताअघि घरबाटै अपहरित सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव शनिबार माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । शव कुहिएर गन्हाउन थालेपछि…

Image

तितोपाटी- नम्बर दुईको सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ १० गते अर्थात् आइतबार प्रदेश सरकारले जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउतको हस्ताक्षर रहेको शुभकामना पत्रमा यसबारे उल्लेख गरिएको छ ।