Thursday 2nd July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - तमू समाज कुवैतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० मा मनाउने भएको छ । "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९'मा स्थापित नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था 'तमू समाज…

Image

तितोपाटी-गायिका डोल्मा लामिछाने मगरको तिज गीत ‘मकै हरियो’ को भिडियो सार्वजनिक भएको छ । दुर्गाबहादुर बिकको शब्द तथा वसन्तराज बिकको संगीत रहेको उक्त गीतमा गायिका लामिछाने र वसन्तराजकै संयुक्त आवाज रहेको छ । त्यस्तै केशव बडुले संगीत संयोजन गरेको उक्त गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो । निर्देशक प्रकाश भट्टद्वारा…

Image

तितोपाटी - अविरल वर्षा पछिको बाढीले विराटनगरका केहि बस्ति डुबानमा परेका छन् । स्थानीय सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वटा वडाका विभिन्न बस्ती डुवानमा परेका हुन। महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् । सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी…

Image

रौतहट - रौतहटको विभिन्न क्षेत्रमा बाढी आएको छ। दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्। कटहरिया स्थित लाल बकैया र  पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका ह्रन्। बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर…

Image

तितोपाटी - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् । शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक…

Image

अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे…

Image

काठमाडौँ -नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन । विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल…

Image

तितोपाटी- हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा गायिका तथा मोडल सम्झना लामिछाने मगर र गायक गणेश न्यौपानेको संयुक्त आवाजमा तीज गीत ‘के साह्रो जिस्केको’ सार्वजनिक भएको छ । गायक न्यौपाने र गायिका सम्झना लामिछाने मगरको संयुक्त आवाजमा के साह्रो जिस्केको भन्दै एकले अर्कोलाई आक्षेप लगाइएको उक्त गीतमा रबिन…

Image

तितोपाटी - पपुवा न्युगिनीमा आदिवासी समुदायबीच भड्किएको परस्पर हिंसाका कारण २४ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा दुई जना गर्भवती महिलासमेत रहेको प्रहरीले जनाएको छ। हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। पपुवा न्युगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला…

Image

तितोपाटी - पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए। प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा…