तितोपाटी - भोजपुरबाट विराटनगरका लागि छुटेको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्। टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णबाट छुटेको मे १ ख ३१६४ नम्बरको यात्रुबस भोजपुर नगरपालिका- ३ र ४ को सिमानामा पर्ने चप्पिरे खोलास्थित सडकखण्डमा अनियन्त्रित भई ठोक्किएको थियो। आइतबार बिहान करिब साढे ७ बजेतिर सडकको…
तितोपाटी - भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्। बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ। केरलामा शनिबारपछि पनि बर्षा जारी रहेकाका कारण जनजीवन थप प्रभावित हुने…
काठमाडौं– मुलुकको प्रचलित कानुनले दण्डनीय भनेका विषयमा पनि संसदीय समितिमा छलफल हुने गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा शुसासन समितिको आईतबारको बैठकमा कानुनले दण्डनीय मानिसकेको बहुविवाहका बारेमा समाजमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनीय मान्न नमिल्ने तर्कका साथ व्यापक बहस…
आत्महत्याको पहिलो कारण प्रेम सम्बन्ध नेपालमा आत्महत्या गर्नेहरुको तथ्याङ्क अत्यासलाग्दो छ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आफैले आफैलाई सिध्याउने (आत्महत्या) गरेका छन् ।प्रेममा आफूले भने जस्तो नहुनु, परीक्षामा आफूले भने जस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी…
काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच वर्षदेखि उठाउँदै आएको विमानस्थल विकास शुल्क (एडीएफ) अब अलग्गै व्यवस्था गरेरमात्रै निरन्तरता दिनुपर्ने सुझाव अर्थ मन्त्रालयले दिएको छ। अर्थमन्त्री युवराज खतिवडाको निर्देशनमा साउन पहिलो साता यस्तो राय दिइएको हो। अर्थको रायअनुसार प्राधिकरणले उठाउँदै आएको यस्तो शुल्क उसले आफूखुसी खर्च गर्न नपाउने गरी सर्त…
नेहा झा -केही उच्छृंखल युवाहरूले किशोर-किशोरीको जबरजस्ती विवाह गराएको भिडियो समाजिक सञ्जाल फेसबुकमा केही दिनयता भाइरल भइरहेको छ। यो घटना धनुषा जिल्लाको हो। सो भिडियो धनुषाको एक गाउँको हो, जहाँ गाउँका केही युवकहरू मिलेर किशोर र किशोरीलाई जबरजस्ती विवाह गराइरहेको दृश्य देख्न सकिन्छ। यति मात्र नभई ती उच्छृंखल युवाहरूले ती…
गुलाम नवि मन्सुर - ईदुल-अद्हाका विशेषताहरु- मुस्लिमहरुको यो दोस्रो ठूलो ईद र पर्व हो। इस्लामि पात्रो अनुसार जुल-हिज्जा महिनाको दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्… हज्जमा नगएका व्यक्तिहरुले यो पर्व पनि रमजान पर्व जस्तै मनाउनु पर्छ, तर जकातुल्-फित्र दिनु पर्दैन, किनभने यो ईदुल्-फित्रसित गाँसिएको छ।…
केही दिनदेखि सामाजिक सञ्जाल इन्स्टाग्राममा सेलिबे्रटीहरु ‘जिग्री’ खोज्न थालेका छन्। जिग्रीलाई उनीहरु आफूले बोक्ने ब्यागदेखि, दराज, कबर्ट, सोफा ओछ्यान चारैतिर खोज्छन्। उनीहरु जिग्री नभेटाउँदा तनावग्रस्त हुन्छन् र आफ्ना फलोअरस्लाई नै खोजिदिन बिन्ती गर्न थाल्छन्। आखिर को हुन् त जिग्री? जसको खोजीमा सेलिब्रेटीहरु इन्स्टामा आतंक मचाइ रहेका छन्। कोकाकोलाले ‘जिग्री प्याक…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको योगदानलाई अवमूल्यन गरे दुर्भाग्य हुने बताएका छन्। वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालले शनिबार गरेको कार्यक्रममा उनले भने, ‘जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याए। हामी असफल भयौं भने राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी…
तितोपाटी- किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो…
![]()