तितोपाटी- वैदेशिक रोजगारीका लागि स्पष्ट नीति नहुँदा सरकारी राजस्वमा भारी घाटा परिरहेको आकलन गर्न सकिन्छ । नेपालमा बर्सेनि बेरोजगारको संख्या बढ्दै गएको छ । बेरोजगारीहरूको त कारखाना पनि प्रतिस्पर्धात्मक रूपमा सञ्चालनमा रहेझैं भान भएको छ । वर्षको यति एसईई, प्लस टु दिएर यति प्रतिशत उत्तीर्ण भए भनेर सरकारले नै आँकडा…
तितोपाटी- दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो । दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ…
तितोपाटी- युरोपेली मुलुक इटालीमा हरेक वर्ष दशौं लाखको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । भ्रमण अध्ययन र रोजगारीका लागि हजारौं नेपालीहरु पनि इटाली जाने गर्छन् । इटालीमा गई बसोबास गर्ने चाहना पनि धेरैलाई हुनसक्छ । यदी त्यहाँ बसोबास गर्न चाहनेलाई इटालीले स्थायी बसोबास अनुमतिपत्र पीआरको व्यवस्था गरेको छ । इटालीको…
तितोपाटी- नेपालसहितका विकशिल मुलुकको समस्या बेरोजगारी हो । यसलाई हल गर्न यस्ता मुलुकले वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्ने गरेका छन् । तर, यी मुलुकमा वैदेशिक रोजारी ठूलो समस्याका रुपमा भित्रने गरेको छ । कामदारले श्रम मुलुकमा पाउने पीडा, ज्याला, सेवा, सुविधामा हुने अनियमितता, मानसिक तथा शारीरिक हिंसा मजदुरले भोग्ने पीडा हुन्…
तितोपाटी- डोटीकाे बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । विभिन्न काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट लिएको ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित सहायक वन अधिकृत डिसी पक्राउ परेका हुन् । डिसीलाई ‘घुस’ रकम लिइसकेको अवस्थामा…
तितोपाटी- उपचार र आरामका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन् । उपचारका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किदा सञ्चारकर्मीसहित ठूलो संख्यामा नेकपा कार्यकर्ताहरु पनि सोमबार विमानस्थल पुगेका थिए…
ललितपुर - तत्कालीन सभासद् गायत्री साहले फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी थिइन् । जन्मिएपछि डाउन सिन्ड्रोम (जीउ नचल्ने) समस्या देखिएको भन्दै साह दम्पतीले बच्चा जिम्मा लिन अस्वीकार गरे । अस्पतालमा शिशु छाडेको पाँच महिना भयो । बच्चा परित्याग गरेको घोषणा पनि गरेका छैनन् । अभिभाकत्व कसले ग्रहण…
काठमाडौं - ‘आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिकजसो भ्रष्टाचारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ। प्रधानमन्त्री भएलगत्तै ओलीले आफ्नो अगाडिपछाडि कोही नभएको, पैसा कमाउनुको अर्थ नभएको भन्दै भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेका थिए। त्यसपछिका भाषणहरुमा पनि…
तितोपाटी-कुवेतमा कार्यरत जनजातीहरुले २५औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाएका छन । "विश्वभरका आदिवासी जनजातीहरु एक हौ" भन्ने मुल नाराका साथ २५ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा ९ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको पहलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको हो । “विश्वभरका आदिवासी…
तोयानाथ दाहाल - गत अगष्ट २ का दिन सम्पन्न एनआरएन एनसीसी को पहिलो बैठक कुवेत स्थित मालिया सीटीमा हिजो अर्थात अगष्ट १० का दिन सम्पन्न भयो । बैठकले आफ्नो सांगठनिक आकारलाई अन्तिम रुप दिदै कार्य विभाजन तथा पदिय जिम्मेवारीको यथोचित व्यवस्थापन समेत गरेको छ । जसअनुसार राजेन्द्र तामाङ, सुमित्रादेवी पौडेल र…
![]()