डा.अम्बरीश पोख्रेल तीतोपाटी- "नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नुसजिलो र गौरबपूर्ण हुने गर्दछ" । १. ठुला पार्टीहरु र तिनीहरुका नेताहरुलाई कुन कुरा साचो र कुन कुरा झुटो हो, त्यसको कुनै मतलबछैन । सत्ता स्वार्थ उनीहरूको एक मात्र प्रपञ्च रहँदै आएको छ। सबै प्रकारका कथित…
सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । तर, यूएईले नेपालले दिएको…
इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी १५ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीलाइ उधृत गर्दै रिउ टापुमा १५ जनाको मृत्यु भएको र अन्य ५० जना हराइरहेको सीएनएनले जनाएको छ ।…
कुशल पौडेल - वर्तमान नेपाल को राजनैतिक परिवेश हेर्दा हाल चुनाब जितेर गएका प्राय: पार्टी ले शिक्षा, स्वस्थ स्वच्छ, खानेपानी को एजेन्डा बोकि चुनाब मा गएको सम्पुर्ण लाई अवगत नै छ यसरी जनता को यी यी समस्या समाधान गर्छु भनेर गएका हाम्रा जनप्रतिनिधि ले के कस्तो कार्य गरेता या के…
डा. अम्बरीश पोख्रेल तीतोपाटी- नयाँ सरकार बनाउन सांसद खरिद बिक्री सम्बन्धी निम्न हाइकुहरु प्रस्तुत गर्दछु । १.गुटको स्वार्थ नेपाली राजनीति खरीद बिक्री ? २.झण्डा पार्टीको कमजोर संस्कार नेता बिकाउ ? ३.करोड मूल्य सरकार (तालमेल) ढल्छ रे इमान खोइ ? ४.गण पुगेन खरीद गरी ल्याऊ आपत् पर्यो ? ५.विधि रहेन देश…
डा हरिमोहन पोखरेल - कोहिमा /मणिपूर अक्सिजन म्यानेजमेन्ट टिमले राज्यको चिफ मिनिस्टर रिलिफ फनमा एकलाख सहयोग राशी दान गरेको छ। मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सो राशी उनीहरुले मुख्यमन्त्रीलाई हस्तान्तरण गरे । सानो समारोहमा बोल्दै मुख्यमन्त्रीले भने कि योजना राशीको प्रयोग आपत्कालको समयमा गरिने छ साथै उनलेे दाताहरुलाइ धन्यवाद पनि…
अक्षरमार्ग साहित्यिक संस्थाले पाँच जना साहित्यकारलाई सम्मान गरेको छ। अक्षरमार्ग साहित्यिक संस्थाले वसन्त काव्यगोष्ठी,पुस्तक विमोचन तथा पाँच साहित्यकारलाई २०७९ सालको अक्षरमार्ग सम्मान तथा पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा अक्षरमार्गले प्राडा विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई कमानसिंह तुलसा सिर्जना अक्षरमार्ग…
सुशिल बस्याल 'राष्ट्रप्रेमी' - त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने निर्णय गरेको छ । त्यससँगै देशैभरिका क्याम्पसहरूमा विद्यार्थी नेताहरूको सक्रियता बढेको छ । विद्यार्थी नेताहरूका साथसाथै राजनीतिक दलहरूले पनि स्ववियु निर्वाचनलाई महत्त्व दिने गरेका छन् । मिनी इलेक्सनका रूपमा पनि चिनिने स्ववियु चुनावलाई राजनीतिक…
तीतोपाटी- १. एमाले र माओवादीले बनाएको हालको सरकार। २. नेपाली कङ्ग्रेस र माओवादी लगायतको सरकार । ३. एमाले र नेपाली कङ्ग्रेसको सरकार । ४. नेपाली कङ्ग्रेसले नेतृत्व गर्ने सम्पूर्ण साना पार्टीहरु जसले गैर वामपन्थी राजनीति गरिरहेका छन् , बाट बन्न सक्ने सरकार । जसमा राप्रपा देखि रेशम चौधरीको पार्टी सम्म …
तीतोपाटी - अल मुजैनी एक्सचेन्ज कुवेत कुवेतको वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित भएको छ । कुवेत विजनेस ट्यालोइडले सो अवार्डबाट अल मुजैनी एक्सचेन्जलाइ सम्मानित गरेको हो । अलमुजैनी एक्सचेन्जले वर्ष २०२२ भरि प्रदान गरेको उत्कृष्ट रेमिट्यान्स सेवाको लागि कुवेत वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर…
![]()