तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई संरक्षण गर्दै पीडितलाई थप पीडा दिने काम भएको भन्ने आम पोर्चुगलवासीको आशंका छ। अप्रिल ५ मा नेपाल जान टिकट काटेर एअरपोर्टबाट फर्किएका पीडितले एनआरएन अध्यक्ष कुमार पन्त र पूर्व उपाध्यक्ष…
तितोपाटी- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको हो। राईलाई बिहीबार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरो…
तितोपाटी- प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झम्टाझम्टी भएको छ । शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच झम्टाझम्टी भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ…
तितोपाटी- वैकल्पिक सरकार निर्माणका विषयमा छलफल गर्न कांग्रेसले बोलाएको बैठक सुरु भएको छ । कांग्रेस सभापति बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का,…
अपभ्रंसित परिभाषा पारस्परिक सद्भावको बिनास । संबेदनसिलताको अभाव मानवीयताको ह्रास । विश्वासनियताको खडेरी बिश्रृंखलित जगतको आभाष। यस्तै छ आधुनिकतामा कलि युगको बाँस ।। छुद्र मिमाङ्साबाट पीडित छातीको व्यथा । तितो अश्रुपुरित नयनहरु विवेकहिनताको कथा । शाश्वत प्रकृतिमा अाज मौलिकताको क्षयकारी । यस्तै विद्यमान छ आज यहाँ परपिडक नरनारी । विभक्त…
दूध्को साक्षी बिरालो भै, सामुन्नेमा पर्नेलाई । के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई । सबैभन्दा ठुलो, बाठो, अजम्बरी बन्न खोज्दै, झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई। बल उमेर धन हुँदा,नाता साइनो जोड्ने ले नै, दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई । स्वार्थ लोभ् पाप् ईर्श्याको, दलदलमा फसी…
बहर::मीर मात्रा: १६ काफिया बन्धन: आल्यो बाँच्ने रहर रहेछ अँगाल्यो माउसुलीले पुच्छर फाल्यो। जब आगोमा खस्यो नि पुतली मर्ने डरले निकै अताल्यो। चारो टिपि आएको चरिले गुँड नजिकैको शत्रु नियाल्यो घैटो पिधको पानी पिउन कौवाले क्या जुक्ति निकाल्यो। जीवनको मायाले गर्दा यहाँ कसैले बचाउ थाल्यो। -धर्मिला कार्की चिसङ्खुगढी-३, ओखलढुङ्गा हाल:…
अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ।दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ। ‘अहिले विद्यालय…
बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट…
![]()