Monday 6th July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- एनआरएनए कुबेतले  "हार्दिक अनुरोध" भन्दै कोरोनाबाट सचेत रहन आग्रह गर्दै  शुक्रबार एक बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा   सम्पूर्ण   कुबेतबासी नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । एनआरएनए कुबेतका अध्यक्ष सुजन केसी र महासचिव दिल पाख्रिनद्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा पछिल्लो पटक कोरोना भाइरस COVID-19 को संक्रमण ब्यापक…

Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ ।  पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो । स्रोतका…

Image

 तान्त्रिक प्रयोजनका लागि शरीरका अंग महँगो मूल्यमा बिक्री हुने भ्रमपूर्ण हल्लाको विश्वासमा परी एक समूहले कपिलवस्तुकी एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको हो । उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया…

Image

तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा गत एप्रिल १५ तारिखमा सकिए संगै पुन १५ एप्रिल देखी आगामी १५ में सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक…

Image

तितोपाटी- बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्‍यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो ।…

Image

नारायण कोइराला- काठमाडौ सडक पेटीमा एकजना बुढाबाबा सग भेटभयो। म सोधे,"बाबा सञ्चै हुनुहुन्छ।"निधरमाथिको पसिना पुछ्दै उत्तर दिनु भयो,राम्रो छ। वहाँको जवाफले मलाई एकछिन संगै बसि गफ गर्ने इच्छा जाग्यो।अनि बुवाको स्थायी घर,फेरि प्रश्न गरे। ए!मेरो स्थायी घर पोखरा।हजूर आमा, छोरा,छोरी नाति, नातिना पनि हुनुहोला।हजुरआमा परलोकमा। वहाँ अलिबढी मलिनो हुनुभयो। सडक…

Image

तीतोपाटी - गत नोभेम्बर महिनामा हर्टअट्याक भएर ज्यान गुमाएका तनहुँका बिष्णु बि.क.को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १ हजार केडि क्षतिपुर्ति प्रदान गरेको छ । सो कुरा मृतकका अाफन्त अमित बि.क.ले तितोपाटीलाइ जानकारी दिएका हुन् । अलमुल्ला एक्सचेन्जबाट रेमिट्यासन्स पठाउँदा रेमिट्यान्सकर्ताको रेमिट्यान्स पठाएको एक महिना भित्र मृत्यु भएमा १ हजार केडि क्षतिपुर्ति…

Image

नयाँ वर्ष! दुःखीहरुको आस बोकेर झुल्क देश भरी! खुशीयाली खास बोकेर झुल्क। असह्य वेदना! आपतकालिन स्थिती भो सशक्त विचारहरुको दास बोकेर झुल्क। तिमी जुम्ला डोल्पा मुगु जहाँसुकै पुग्नु है भोका झुपडीहरुमा गाँस बोकेर झुल्क। जाऊ सिटामोल समेत नपुग्ने विकटमा तिनका पीडाहरुमा सास बोकेर झुल्क। पानी बिनाको खडेरी खेत बाँझै धेरै…

Image

तितोपाटी- भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही ४ वैशाखमा राज्यसभाको निर्वाचन हुन लागेकाले काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि ४ वैशाख बेलुका ६ बजेसम्मका लागि…

Image

तितोपाटी- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएपछि गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गरेका थिए । शेरचनले चालु अधिवेशन १ वैशाख राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएका…