Monday 6th July 2026
आनन्द आचार्यको लेखहरु
Image

नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा सात बुँदे जवाफ फर्काएका छन्। नेपालका तर्फबाट सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरण बिहीबार संसदीय दलको कार्यालयमा बुझाएकी हुन्।स्पष्टीकरणमा नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको दाबी गरेका…

Image

गजल बहर - मीर मात्रा - १४ काफिया:अन तहलिली रदिफ: मा गार्हो छ भुल्न जीबनमा। धड्किरहन्छौं धड्कनमा। आउँछ याद सधैं तिम्रो तस्बिर सजिएछ नयनमा। सपनामा पनि देख्छु तिमी मेरै घरको आँगनमा। जुधे नजरमा नजर जब छुटेछ कम्पन तब तनमा। गर्यौ कुरा मोहित पार्ने अनि झट्का लाग्यो मनमा। धर्मिला कार्की महाराजगन्ज-३,…

Image

द्यौरालीमा फूल चढाई कसम नै खाएको त्यो । किन सानू छैन भन्छ्यौ मायाप्रिती लाएको त्यो । दाऊरा घाँस मेलापात चाडपर्व र जात्रामात्रा , सँगै बसी द्यौसीभैलो रोदी बालन गाएको त्यो । बिपनीमा निष्ठुरी भै जति टाढा गए पनि , हर रात सपनी भै आँखाभरी आएको त्यो । निधारका अदृश्य ती…

Image

कतै तिमीले बिर्सिदियौ कि मानवताका कर्तव्यहरु, कतै तिमीले बिर्सिदियौ कि बा-आमाको मीठो सपनाहरु । चिनाउनु छ तिमीले सगरमाथाको देश नेपाल भनेर, लेखाउनु छ नाम इतिहासमा तिमीले अमर बनेर । कतै तिमी लट्ठी बस्यौ कि तिलश्मिको जालोमा, कतै तिमी भुलिगयौ कि क्षणिक सपनाको जालोमा । देखाउनु छ तिमीले नेपाली वीर सपूत…

Image

टुक्का बालोरी छन्द (४+२=६) र (४+३=७) अक्षर १ राम्रो म छु हेर, सफा बस्छु धेर । २ लाग्दछ नि डरै तिमी आऊ घरै । ३ क क पढ्न जाऊ, भरे घर आऊ । ४ साथीसँग भुल्छु, वन पाखा डुल्छु । ५ हाम्रा बाबा राम्रा छन्, आमा मेरी राम्री झन् ।…

Image

तितोपाटी- -नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो। आजै नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईलाई समेत बालुवाटार बोलाएर कुराकानी गरेका अध्यक्ष ओलीले त्यसको केहि बेरपछि वरिष्ठ नेता नेपालसँग पनि भेट गरेका छन्। अध्यक्ष ओलीले पूर्व…

Image

तितोपाटी- सरकारले नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन विमानस्थलभित्र आफन्तको स्वागत र बिदाइका लागि जान रोक लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ भेरिन्टका संक्रमित बढेकाले विमानस्थल हाताभित्र स्वागत तथा बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएका जनाएको हो । उड्डयन कार्यालयले…

Image

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको…

Image

चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्। विदेशमा रहेका नेपालीहरु मार्फत हुने परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन भएको फाउण्डेसनले नेपालमा…

Image

सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न…