तीतोपाटी - नेकपा एमालेको स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको…
तीतोपाटी - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत रहेको बताएका छन् । शनिबार एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू, माननीय सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध…
“कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे । जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै छिटो मुलुकले निकास पाउँछ…
धेरै खाने थुक्ने बोल्ने मुख टाल्ने बेला आयो । घरमा अन्न सकिएर ढुटो चाल्ने बेला आयो । आन्दोलन आमसभा गोष्ठी अनि अनशन , जूम क्रिया श्राद्ध र भजन् थाल्ने बेला आयो । नपाएर चना केराउ खसीको त्यो मासु पनि , कुकरमा कर्कलो र सिस्नु गाल्ने बेला आयो । यहाँ एकअर्कामा…
तितोपाटी- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रतिनिधि सभा विघटनको पक्षमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति गरेको संसद विघटन संविधानसम्मत भएको पनि ठाकुर–महतो पक्षका नेताको भनाइ छ। ठाकुर–महतो पक्षका नेता लक्ष्मणलाल कर्णले सरकारले संसद विघटन गर्नु संविधानसम्मत भएको बताए। संसद्ले सरकार…
तितोपाटी- स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ । उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् । विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा…
तितोपाटी- प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने निर्णय गरेको हो ।
नारायण कोइराला - आफुपनि मुसुक्क हाँस्ने अरूलाई पनि बेस्सरी हसाउँने ओली बा । बुढेसकालमा पनि तन्नेरीहरुले नचाउने ओली बा । आफ्नै मित्रहरूलाई फसाउने देशवासीलाई गदगद हसाउँने । समय सग लड्न सक्ने न अरूको सुन्ने न अरूलाई बोल्न दिने । आफैं हर्ता आफैं कर्ता । मौका पाए जोड्ने । नजोडिदै तोड्न…
कोहि भन्छन् यो मुटुमा, बिझाउने काँडो भाछ । आफ्नो पार्टी आफ्नै साथि,आफैंलाई घाँडो भाछ । जस्को शक्ति उस्को भक्ति,भन्दै माथि पुग्नेलाई, राजनैतिक खेल सधैं ,गरि खाने भाँडो भाछ । बैठक, सभा, सम्मेलन, बारम्बार गर्ने ठाँउ, कैले बालुवाटार हजुर,कैले पेरिस डाँडो भाछ । जान्ने सुन्ने मै हुँ एउटा, जे गरे नि…
तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमै संसद विघटन गरि निर्वाचनको घोषणा भएको हो । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९…
![]()