Friday 20th March 2026
आनन्द आचार्यको लेखहरु
Image

गुलाम नवी मन्सुर, कुवेत - हरेक मानिसको आ–आफ्नै कथा हुन्छ । कतिपय व्यक्तिका कथाहरू धेरै रोचक र रोमाञ्चक हुन्छन्। कतिपय कथाहरूमा पीडा बढी हुन्छ भने कतिपयमा माया र खुशी बढी हुन्छ। कतिपयको जीवन निकै चुनौतीपूर्ण हुन्छ । केही कथाहरू पूर्ण रूपमा फरक हुन्छन् । प्रायः यस्ता कथाहरू वर्षौंसम्म मानिसहरूको दिमागमा…

Image

(१) हराए बुद्ध भो धर्म युद्ध (२) नराम्रो गर्यो विष पो छर्यो (३) मात्तियो हर्के बनेछ नर्के (४) साँहिलो रोयो यो मन छोयो (५) भो किन रिस गौमाता ईश (६) गौमाता भन बर्सिन्छ धन (७) बगेछ आँसु नखाऊ मासु (८) गर न कर्म सम्झेर धर्म (९) धरान मात्यो यो देश…

Image

सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या…

Image

भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नाम दिइएको उक्त रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो । भारतले भरखरै चन्द्रयान-३ को सफल अवतरण गरे पश्चात आदित्य एल–१ लाइ प्रक्षेपण गरेको हो । आदित्य एल–१ ले साैर्य वायुहरूको अध्ययन गर्ने…

Image

कुवेत - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती एकसाथ मनाएको । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यतामा १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती…

Image

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा एक भवनमा बिहीबार बिहान आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छभने अन्य ४३ जनाभन्दा बढी घाइते भएका छन् । पाँच तले उक्त भवनमा घरबारविहीनहरू बस्ने गरेका थिए । आगजनी भएको भवनमा खोज तथा उद्धार जारी रहेको तथा मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ । यो भवनमा करिब २००…

Image

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०५/०४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट अतिथि कलाकारहरू शान्ति श्री परियार , उर्गेन दोङ तथा आश्मा बिश्वकर्मालाइ कुवेत ल्याइ सांगीतिक कन्सर्ट गर्ने भएको छ । समाजले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न…

Image

ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो । शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण…