तितोपाटी- अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका…
तितोपाटी- इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआईबीएले छनोट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त गर्ने कामदारहरूको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ । इजरायल र नेपाबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने प्रावधान छ । २०२५ जनवरी ३१…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तालिका प्रकाशित गरेको छ। संघले यसअघि डिसेम्बर १५ तारिखमा हुने निर्वाच मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो। यसअघि परराष्ट्र…
किसन साह,सर्लाही - भारतीय अभिनेता अनिल कपुर को "नायक" फिल्ममा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको जस्तै सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया बालिकालाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ बर्ष की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको अध्यक्षको पदमा एकदिनको…
तीतोपाटी - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन्। अध्यक्ष अोलीले १८ सय ८ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रतिस्पर्धी भिम रावलले २ सय १३ मत प्राप्त गरेका छन्। चितवनको सौराहामा सम्पन्न पार्टीकाे १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई भारी मतले पराजित गर्दै ओली आगामी पाँच वर्षका…
अष्ट्रेलियाले अझै २ साताका लागि अन्तर्राष्ट्रिय सीमा नखोल्ने भएको छ । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेपछि युरोप र अमेरिकामा कडाइ गरिए सँगै अस्ट्रेलिया सरकारले पनि यही बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको हो । ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई साता…
१. कति बेचिए खोला नाला बेचिएकाछन् वनहरु, अन्जान भए जनता रोइरहेकाछन् मनहरु। २. इज्जत गरौँ संस्कृति संस्कार र भेषको, उठौँ जागौँ नेपाली हो रक्षा गरौँ देशको। ३. लिपु लेकको सिमाना हेर्दा हेर्दै मिचेर , छिमेकीले नै नेपाली कयौँ मारे किचेर। ४. हरियो वन, नेपालमा डाँडा, पाखा, छहरा, सुन्दर लाग्छ हाम्रो…
तीतोपाटी - भारतीय संसदको तल्लो सदन लोकसभाले १६ महिनादेखि चर्चामा रहेका विवादित कृषि कानून खारेज गरेको छ । भारतीय लोकसभाबाट तीनवटै विवादित कृषि कानुन खारेज गर्ने विधेयक पारित भएको हो । विपक्षीको हंगामाका बीच लोकसभाबाट ध्वनिमतबाट उक्त विधेयक पारित भएको हो । कांग्रेसलगायतका विपक्षी दलले भने लोकसभामा उक्त विषयमाथि चर्चा…
केही शीतहरु १ हर्जा हुन्छ सबै लाई २ दियो लिन गाह्रो हुने ३ माग्यो शब्द सुन्नु पर्ने ४ बोलौ मुख लागे जस्तो ५ मौन बस्यो बिर्सी दिने ६ अब मैले गरुँ कसो? ७ -चित्रबलीराम सुवाल पाल्पा
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि २०७८ मंसिर ८ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ट आतिथ्यतामा अनि पूर्ण पन्तको कुशल उद्घोषणमा ७८ औं श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा…
![]()