प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धन दल माओवादी केन्द्रबीचको छलफल सकिएको छ। बिहीबार साँझ कांग्रेस-एमाले छलफल लगत्तै एमाले र माओवादी केन्द्रका नेताहरूबीच संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो। छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलर मध्येको एक तथा मध्यपूर्वको नं. १ व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले उसको अल-कुराइन आउटलेटमा एक भव्य कार्यक्रम गरी कुवेतको राष्ट्रिय, मुक्ति दिवस विशेष प्रमोसनको शुरूवात गरेको छ । उक्त कार्यक्रमको मुबारक अल-कबीरका गभर्नर महमूद अब्दुल समद बुशेरीद्वारा उद्घाटन गरिएको थियो भने उक्त कार्यक्रममा लुलु हाइपर…
खोरिया असल प्रिय मन्त्र यो संरक्षण प्रजातन्त्रको माटोको माया छातीमा छोरा,नातिमा विकाश गर्छु भनेर त्यो छाडा तन्त्र बनेर विकाश सून्य बनायौ ठुस्स गनायौ । आँसुले मुख धुँदैन सहीद रुनु हुँदैन मनमा प्रेम फुलाउँ देश फलाउँ हिँउकै हाम्रो केश छ हिमाल फुल्ने देश छ लगाउँ टिपी गुँरास जनको आस रोप्नुछ यो…
नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेन र रुसबीच तनाव बढेपछि युक्रेनमा रहेका सबै नेपालीलाई नेपाल फर्किन आग्रह गरेको हो। परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो समयमा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ। यस्तै युक्रेनमा…
सोमबार राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो। क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए। विमानस्थल स्रोतका अनुसार ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पासपोर्टबिनै जहाजभित्र…
नेपाली चलचित्रका चर्चित नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत उजुरी दिएकी हुन्। पछिलो पटक गायन क्षेत्रमा चर्चित १७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका…
नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै सांसदहरुले त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा उनीहरुले लिभिङ टुगेदरको समस्या सम्बोधन गर्ने गरी कानुन आवश्यक भएको बताएका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा भारतको दिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमा…
मुसुक्क हाँस्दै बाहिर निस्कँदै थिए। एउटा कोर्ली गाई जस्ती ठिटीलाई मनिलो अनुहारमा देखें। अनुहार पनि नयाँ। मनमा कुरा थियो। बोल्ने आँट चाहिँ भएन। उनले मलाई टाढा सम्म हेरिरहिन। अर्कोदिन म मलिनो र दुःखी अनुहार बनाउँदै उनको दुखाई बुझ्ने कोसिस गरेँ, उनी उस्तै। म चकित भए। मेरा सबै प्रयास असफल। या…
भन प्रिया अझै कति, दादागिरी चल्छ तिम्रो ? यो पाराले अल्पायुमै,शासन सत्ता ढल्छ तिम्रो। अन्यायको विरुद्धमा,एकदिन सबै जुटे भने, न्यायलाई खोजि गर्न,गाउँ बस्ती जल्छ तिम्रो । घर परिवार,छरछिमेकी,ईष्टमित्र साथी भाइले, आहा कति राम्रो भन्या,त्यस्तो कुनै पल् छ तिम्रो? रिस,राग, डाह, ईर्श्या गरि,भित्र भित्रै मुर्मुरिइ, अरुको त्यो प्रगतिमा,किन मुटु जल्छ तिम्रो…
![]()