Saturday 17th October 2026

कुवेतमा स्पोन्सरको कुटाइबाट एक नेपाली घरेलु कामदार सख्त घाइते


राज मल्ल – वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ  घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन ।

करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र केही महिला दिदीबहिनीहरुबाट उद्दार तथा सामान्य उपचार पछि आज बिहान दुतावास पुर्याएका थिए ।

घटनाको पुष्टि गर्दै दर्जीको उपचार पछि अबस्था सामान्य हुदै गएको र छिट्टै कानुनी प्रकृया पुरा गरि पीडकबाट क्षतितपुर्ति  दिलाइ  स्वदेश पठाउने सहचारी मनोज सिंहले बताए ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...