Sunday 25th October 2026

चर्चित गायिका बिष्णु माझीको नयाँ तीज गीत “म त नराउरी” सार्वजनिक


तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज युटयूव च्यानाल मार्फत  सार्वजनिक भएको हो ।  गीतमा सुन्दरमणी अधिकारीको शब्द र संगीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु उठाईएको छ ।भिडियोमा सधाको बर्ष जस्तै मुख्य अभिनयमा  ललिता पौडेलले अभिनय गरेकी छन् । गायिका माझीको स्वरमा नयाँ तीज गीत पुतलीको भट्टी भाग- २१ “म त नराउरी” आए संगै सामाजिक संजालमा बिभिन्न प्रतिक्रिया शुरु भएको छ ।

पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस 

 


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...