Tuesday 14th July 2026

गायक प्रकाश दुताराजको चलचित्रमा डेब्यु


चर्चित गायक प्रकाश दूतराज अब नेपाली चलचित्रमा देखिने भएका छन । प्रकाशको यो नै डेब्यु चलचित्र हो जुनमा उनको शिर्ष भूमिका रहेको चलचित्र ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ ।
यो चलचित्र प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । चलचित्रमा रिहान गिरीको साथै बाल कलाकारमा आयुषी ढकाल पनि देख्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

हामी सबैको करेसाबारीमा सजिलै फलाउन सकिने र सबैको भान्सामा चल्ने भिण्डी (Okra/Lady Finger) एक पौष्टिक तरकारी हो । यसमा फाइबर,…

प्रतिकृयाहरू
...