Wednesday 17th June 2026

धनकुटा सेवा समाज कुवेतको आयोजनामा फुटबल प्रतियोगिता हुदै


तितोपाटी-धनकुटा सेवा समाज कुबेतले आउँदो शुक्रबार फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अप्रिल १ तारिख शुक्रबार अन्तर  नेपाली फुटबल प्रतियोगिता  फाहाहिल स्थित सुक सबा फुटबल मैदानमा सञ्चालन हुने समाजले जानकारी गराएको छ  । कुवेतमा फुटबल खेलमा  क्रियाशील रहदै  बिभिन्न ९ वटा फुटबल टीमले प्रतियोगितामा भाग लिने भएका छन । ‘ग्रुप A’  मा पूर्वेली टाईगर, नुवाकोट डीआरएसएस, एमएनओ, जिएफसी र सरोकार समाज भिड्ने छन भने ‘ग्रुप B’ मा  एफसी फर्वानिया, नेपाल तामाङ्ग घेदुंग, XI स्टार मंगाफ, धनकुटा समाजले प्रतिस्पर्धा गर्ने छन।

बिहान ठिक ८ बजेबाट शुरु हुने फुटबल प्रतियोगितामा प्रतिस्पर्धी टीमहरुको खेल तालिका पनि आयोजकले सार्वजनिक गरिसकेको  छ । कुवेतमा कार्यरत  खेल प्रेमी नेपाली  दाजुभाई दिदी बहिनी सबैमा  उपस्थित भई खेल हेरी भरपूर्ण  आनन्द  लिन आयोजकले अनुरोध समेत गरेको छ ।

फुटबल प्रतियोगिता सम्बन्धि खेल तालिका यस प्रकार रहेको छ 

May be an image of text that says 'Dhankuta Social Service Family Kuwait One-Day Football Tournament Tie-Sheet. Group-A Purbeli Tiger FC Group-B 08:00AM Farwaniya Nuwakot D.R S.S 09:00AM Q-Final 12:00PM Nepal Tamang MNO FINAL 04:00PM Semi-Final 02:00PM 01:00PM Semi-Final GFC 10:00:AM N.K. Sarokar S.S 11:00AM Organizer By: Dhankuta Social Service Family Kuwait Venue: Souk Sabah Football Stadium, Fahaheel Date: April 2022, Start ime: 08:00am'


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...