Saturday 17th October 2026

नेपाली युवाहरुलाई परदेशमा कुल्ली बनाउने संविधानको शुभकामना


डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ ।

अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु ।
तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था सृजना गरेको छ यो संविधानले ।

समृद्धि कताबाट आउँछ ? अनि कसले ल्याउँछ?
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...