Wednesday 12th November 2025

तमू समाज कुवेतको पहलमा मुना कार्की लाई(६ युनिट रगत उपलब्ध


तितोपाटी-तमू समाज कुवेतले अस्वस्थ रहेकी एक जना नेपाली। चेलिलाई ६ यूनिट रगत उपलब्ध गराएको छ।

“रगतदान जीबनदान” नेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवैत कम्पनी मा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्ना भएकी मुना पहिले पनि २ पल्ट अस्पतला भर्ना भएकी थिन तर मुना लाई blood उपल्बद गराउन नसकीएको र  पछी मुना कार्की लाई उपचारको क्रममा मुटुको बल्ब शल्यक्रिया गर्नुपर्ने अवस्था आएकोले डाक्टरद्वारा तुरुन्तै A पोजिटिभ रगत (६) युनिट उपलब्ध गराउनु भनि बिमारी लाई खबर गरेको  र

लगत्तै सेन्टर ब्लड बैंक कुवेत सँग समन्वय गरि माग भए बमोजिमको रगत उपलब्ध गराइएको रगत पस्चात बिरामीको (Amri Hospitls )मा शल्यक्रिया सफल भएको समाजले जनाएको छ।

मरुभूमिको यो  ठाउमा कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍यु वरण गर्न नपरोस भन्ने समाजको चाहना एवं प्रयास रहेको बताउदै
सोही अभियानमा साथ दिएका र आफ्नो अमुल्य रक्तदान गरेका सम्पूर्णलाई समाजले धन्यवाद व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...