Sunday 11th January 2026

अार्इ एम व्विथ मार्इ कन्ट्री


नाइदर अाई एम व्यिथ डाक्टर के.सि
नर अाई एम व्यिथ प्रचण्ड के पि अोलि
अाई एम व्यिथ माई कन्ट्री ।

मेडिकल माफिया को हुन अज्ञानि नै छु
कसले चलाएका छन् मेडिकल क्षेत्रमा सेन्ट्रिगेट
यो मानेमा चै जान्ने छु ।।

बामपंथीको कभरमा होस् या काङ्ग्रेसकै नाममा
कस कसले लुटतन्त्र मच्चाए सार्वजनिक गरिदेउ
यो कार्य लाई चाहिँ मान्ने छु ।।।

नेता बिक्नि गरिब देश मेरो ब्यक्ति धेरै धनी
कस कसले कति कमिसन खायौं म म भनिदेउ
अनि बुट बजार्दै सलुट हान्ने छु ।।।

नाइदर अाई एम व्यिथ डाक्टर के.सि
नर अाई एम व्यिथ प्रचण्ड के पि अोलि
अाई एम व्यिथ माई कन्ट्री ।।।।

-माधव पाैडेल ‘असलयात्री’


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

प्रतिकृयाहरू
...