Thursday 22nd October 2026

मेनपावर कम्पनीलाई दिने सेवा शुल्क नतोकिएको मागपत्र प्रमाणीकरण नहुने


तितोपाटी- कतारस्थित नेपाली दूतावासले नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी)लाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरिएको मागपत्र प्रमाणीकरण नगर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जानकारी दिएको हो । उक्त व्यवस्था यही मार्च १ तारिखदेखि लागु गरिएको दूतावासले जनाएको छ ।
सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

–बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...