Thursday 18th June 2026

कुवेत बाट गायक सुन्दर परियारको नयाँ गीत ”चन्चले मोरी” सार्वजनिक


तितोपाटी- सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ लोकआधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन ।

आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा श्याम विसी , सुजता शर्मा , अनु खड्का , हिमाल र मनिषा कपालीको अभिनय रहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...