Thursday 18th December 2025

पछिल्लो २४ घण्टामा देशभर २२५३ जना कोरोना पुष्टि, संक्रमितको संख्या ८६, ८२३ पुग्यो


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा देशभर २२५३  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८६  हजार ८२३  पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १२ हजार  ७८४   जनाको पिसिआर परिक्षणमा २२५३  जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार ३२९  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या  हजार  पुगेको छ। देशभर २२ हजार  २१९ जना सक्रिय संक्रमित छन्।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...