Friday 14th August 2026

सानूको यादमा – छबिराम सुनार


सानूको यादमा

आज तिमी खुशी छैनौं थाहा भयो मलाई

म पनि त रोएको छु मुटु जलाई जलाई ।

 

मलाई भोक छैन प्यास छैन छट्पटी हुन्छ

तिमीलाई दुख्दा मलाई दुख्छ गडबडी हुन्छ ।

 

दिल दुख्छ आसु सुक्छ रुन्छु भित्र भित्र

टुलुटुलु हेरेको छु मैले तिम्रो मानचित्र ।

 

तिम्रो बोली तिम्रो इज्जत सम्झी टोलाइ रहे

फोटो हेर्दै मेरो सानू तिमीलाई बोलाई रहे ।।

रचनाकार – छबिराम सुनार (निर्दोष)

नवलपुर, नेपाल

हाल कुवेत


सम्बन्धित शीर्षकहरु

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले…

प्रतिकृयाहरू
...