तितोपाटी – पश्चिम क्षेत्रमा भएकाे रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भने अन्य ७० भन्दा बढी घाइते भएका छन् ।
टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको छ ।
खराब मौसममा अाएकाे खराबीका कारण रेल दुर्घटना भएको हुन सक्ने अनुमान गरिएकाे छ ।