Thursday 18th June 2026

तिनजुरे मीडिया ग्रुपद्वारा आगलागी पिडितलाई खाद्यान्न सामग्री हस्तान्तरण


तिनजुरे मीडिया ग्रुप प्रबास नेपाल सदस्य छ थर जोरपाटी गाउँ पालिका ५ साबिक परेवादिन ३ धनकुटा निबाशी सुक्रराज थोक्लेंन लिम्बु को घरमा आगलागी सम्पूर्ण सामग्री नस्ट भएकोले तत्काल राहत स्वरूप पिडितलाई बिभिन्न खाध्यन लगायत घरायशी सामग्री चामल १०० किलो, ब्लान्केट, तेल ,नुन चिनी, दाल, त्रिपाल ,खाना बनाउन खान प्रयोग हुने सामग्री भाडा थाल,गिलाश ,बोटुका प्लास्टिक को गुन्द्री चिया पत्ती लगायतका १५ ,०००/ बराबरको सामग्री साथै नगद ३ हजार आज हस्तान्तरण गरिएको छ ।
यो मध्य असारको महिनाको व्यस्तताका बाबजुत पनि यो हस्तान्तरण कार्यक्रमलाइ सफल बनाउन भूमिका खेल्नु हुने सक्रिय सदस्य धनकुटा निबाशी मेनुका मगर लाइ संस्थाको तर्फबाट धन्यवाद प्रकट गर्दछौ |
सहयोगी मनहरु
१ देब बास्कोटा अध्यक्ष……फेदाप २ ओयाक्जुंग तेह्रथुम हाल इजरायल ३,००० /
२, के.पी अधिकारी सचिब पाचथर हाल मलेसिया …. २,५०० /

३. मनोज भुजेल प्रथम उपाध्यक्ष,ललिगुराश नगरपालिका तेह्रथुम हाल दुबई २,०००/
४ लोकेन थोक्लेंन् .. दृतिय उपाध्यक्षधनकुटा हाल मलेसिया .५,०००/

४ .गुन्जन लिम्बु कोशाध्यक्ष्.. पाचथर हाल मलेसिया २,००० /

५ ,सुकुराम पाख्रिन मार्केटिंग झापा हाल साउदी अरब २,५००/

६, अन्जु लक्ष्मी सक्रिय सदस्य तेह्रथुम फेदाप २ हाल दुबई २,०००/
७ सल्हाकार विल्सन लावती पाचथर हाल मलेसिया १००० /


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...