Wednesday 27th August 2025

तिनजुरे मीडिया ग्रुपद्वारा मिर्गौला पिडितलाई २८ हजार सहयोग


तीनजुरे मिडीया ग्रुप प्रवास नेपालको मासिक एक पिडीत सहयोग अन्तर्गत २१ औ महिनाको २१ औ सहयोग धनकुटा जिल्ला पाख्रीबाश नगरपालिका २ सान्ने बस्ने मिर्गौला पिडित चुडामणि पुलामी मगर लाइ आर्थिक सहयोग प्रदान गरिएको छ । ग्रपमा आवद्ध प्रवास नेपालमा रहेका सदस्यवाट संकलित २८ हजार रुपैया आज मिर्गौला पिडित पुलामी मगर लाइ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बिरामी रहेको ठाउँकाठमाडौँको चक्रपथमा पुगी ग्रुपका सदस्य पुस्पान्जली राइ तथा मुना बास्कोटाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो |सामाजिक कार्यमा सदैव समर्पित भन्ने मुल नाराका साथ स्थापित तीनजुरे मिडीया ग्रुपले सम्पर्कमा आएका पिडीतको अवस्था हेरी सहयोग गर्दै आएको अध्यक्ष देव वास्कोटाले जानकारी दिनुभयो । पिडीत मगरको को हाल काठमान्डौको ग्रीन सिटि हस्पिटलमा उपचार भइरहेको पीडितका भाइ बि.एन मगरले बताउनुभयो ।

सहयोगी मनहरु _१.अध्यक्ष देव बास्कोटा फेदाप २ तेह्रथुम हाल इजरायल रु ३,०००/

२ बरिस्ठ उपाध्यक्ष तोया रोशन ढकाल तेह्रथुम फेदाप ५ साबिक इसिबु हाल मलेसिया २,५००

३. प्रथम उपाध्यक्ष मनोज भुजेल लालिगुराश न. पा. ४ हाल तेह्रथुम हाल
दुबई २,०००/

४. सचिब कुल प्रसाद अघिकारी के.पी.पाचथर पंचमी हाल मलेसिया २,५००/

५. मार्केटिंग सुकुराम पाख्रिन झापा हाल साउदी २,५००/

६. दिपेन्द्र घिमिरे सक्रिय सदस्य पाचथर हाल मलेसिया २५०० /

७. सक्रिय सदस्य अन्जु लक्ष्मी तेह्रथुम हाल दुबई २,०००/

८ .तुलशी श्रेष्ठ गुप् सदस्य पाचथर हाल मलेसिया ५,००० /

९.रत्न दर्लामी मगर सक्रिय सदस्य धनकुटा हाल मलेसिया २,०००/

१० .गणेश दाहाल सक्रिय सदस्य संखुवासभा हाल दुबई १,०००/

११.शिब राना धादिंग सक्रिय सदस्य हाल मलेसिया १,५०० /

१२. गोबिन्द कार्की ,संखुवासभा मादी २ हाल दुबई २,०००/


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...