Wednesday 9th April 2025

संकल्प ब्याण्डको प्रस्तुति ‘तालको पानी’


तितोपाटी – कुवेतको नेपाली समाजमा एक छुट्टै स्वाद लिएर स्थापना भएको सांगितिक समुह ‘संकल्प ब्याण्ड’ ले कुवेतको नेपाली समाजमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा व्याण्डको तर्फबाट विभिन्न पप, अाधुनिक एवं रिमिक्स गितहरू मार्फत सांगितिक खुराक पस्कदै अाएको छ।

ब्याण्डका अाफ्नै गीतहरू तथा चर्चित भएका गीतहरूलार्इ अाफ्नै शैलीमा ढालेर सांगितिक प्रस्तुति दिंएर दर्शकहरूलार्इ मनोरञ्जन दिन सफल यस ब्याण्डका मुख्य भोकलिष्ट सुरज शाहीका साथमा यो टिम उदाउदै गरेको छ ।


सम्बन्धित शीर्षकहरु

एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनले २०२४ मा मृत्युदण्ड दिने देशहरूको उल्लेख गरेको छ। मृत्युदण्ड दिन धेरै देशहरूमा झुण्ड्याउने, टाउकोमा पेन लगाउने, घातक…

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसी सेनासँगै युक्रेन विरुद्धको युद्धमा संलग्न दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्।…

ढाका: अमेरिकी करलाई दण्डित गरेपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बंगलादेशबाट अमेरिकी खरीददारहरूले अर्डरहरू रोक्न थालेका छन् जसले ढाकाको सरकारलाई…

प्रतिकृयाहरू
...