Thursday 15th May 2025

झापामा ६५ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा १९ वर्षे किशोर पक्राउ


तितोपाटी – झापामा ६५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बस्ने १९ वर्षीय लक्ष्मण चौधरीलाई सोही ठाँउ बस्ने वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रक्सी सेवन गरेर युवकले वृद्धाकै घरमा गएर बलात्कार गरेका हुन् । बलात्कारपछि युवकलाई मंगलबार राति इलाका प्रहरी कार्यालय कुमोरखोदले पक्राउ गरेको हो ।

पक्राउ परेका युवकलाई प्रहरी कार्यालय झापामा लगेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...