Wednesday 25th March 2026

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव १५ अगष्टमा


“अनेकतामा एकता संखुवासभा जिल्लाको चौतर्फी विकाशमा हाम्रो सहभागीता” भन्ने मुल नारा बोकेर २६ अप्रिल २०२४ मा स्थापना भएको संस्था संखुवासभा समाज कुवेतले आफनो प्रथम वार्षिक उत्सव अगष्ट १५ तारिख २०२५ शुक्र्बारको दिन मनाउने भएको छ।
संखुवासभा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सखुवासभालीहरुको एकता, दु:ख, सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भन्ने हेतुले २६ अप्रिल २०२४ मा गठन गरिएको संस्थाले आगामी १५ अगष्ट २०२५ शुक्र्बारको दिन आफनो प्रथम वार्षिक उत्सव मनाउने अध्यक्ष बिजय लामाले जानकारी दिएका छन्।
स्थापान कालदेखी कुवेतमा रहेका बिभिन्न क्रियाशील नेपाली संघसंस्था सँग हातेमालो र सहकार्य गर्दै आएको छ। भने कुवेतको नेपाली समाजमा फुटबल खेलमा पनि समाज निकै सकृया रहेको र खेलमा सभागिता जनाउदै कार्यक्रमको विवरण:-
मिति: १५ अगष्ट २०२५ शुक्र्बार
समय: दिनको ठीक १ बजे देखी
स्थान : द्वाइही प्यालेस रेष्टुरेन्टको सभाहल
आयोजक : संखुवासभा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...