Wednesday 25th March 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ । यसको पछाडि खराब मौसमलाई कारण मानिएको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “पारो विमानस्थलको खराब मौसमलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित गर्ने निर्णय दुवै पक्षको सहमतिमा भएको हो। “परराष्ट्र मन्त्रालयले दुवै पक्षले प्रधानमन्त्री मोदीको भ्रमणको नयाँ मितिमा काम गरिरहेको बताएको छ । प्रधानमन्त्री मोदी 21 र 22 मार्चमा भुटान भ्रमणमा जाँदै थिए।

यसअघि मंगलबार प्रधानमन्त्री मोदीको भ्रमणको बारेमा जानकारी दिँदै विदेश मन्त्रालयले भारत र भुटानबीच अद्वितीय साझेदारी रहेको बताएको थियो जसको जग आपसी विश्वास, समझदारी र सद्भावनामा आधारित छ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...