Tuesday 24th March 2026

नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन मे २४ मा हुने


नेपाली जन सम्पर्क समिति कुवेतले चौथो अधिवेसन मे २४ तारिकमा गर्ने भएको छ । समितिको गत शुक्रवार सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक समिति समेत गठन गरेको छ । संयोजक प्रदिप कार्की ,सह-संयोजक – मदन पनेरु र सदस्य – जिवन निरौला रहेका छन ।

अधिवेसन हुने स्थान र समय वारे छिटै जानकारी गराईने जनाउदै महामन्त्रि केशर घंलान तामाङले राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपाली काग्रेस निकट कुवेत वासी नेपालीहरुलाई जन सम्पर्क समिति को संपर्कमा आउन सार्वजनिक आह्वान समेत गरेका छन ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...