Wednesday 25th March 2026

सम्पर्क बिहिन भएका दिल्लिराज शर्मा सकुशल सम्पर्कमा आए


तितोपाटी- गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका दिल्ली राज शर्मा सकुशल सम्पर्कमा आएका छ्न ।

कुवेतमा कार्यरत बागलुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएका थिए। धन्नै १५ दिन पछि शर्मा आज आदान एरियाबाट आफ्ना आफन्तलाइ फोन गरि सम्पर्कमा आएका हुन । शर्माले फोन सम्पर्क गर्ना साथ उनका आफन्तहरु उनलाई लिन आदान पुगेको खोजीमा सक्रिय पुर्वक लागेका रघुनाथ अर्यालले तितोपाटीलाई जानकारी गराएका छ्न।   

प्राबिधिक समस्यामा परेका उनी सकुशल सम्पर्कमा आए संगै शर्माको श्रीमती, परिवार र आफन्तहरुले उनका खोजीका लागि पहल गर्ने चासो राख्ने नेपाली दूतावास लगायत सबैलाई धन्यवाद ब्यक्त गरेका छ्न।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...