Thursday 19th March 2026

ग्याब्रियल एटल फ्रान्सका प्रधानमन्त्री नियुक्त


गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । हाल शिक्षामन्त्रीका रूपमा रहेका अटल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन् ।

बहस गर्न सिपालु एटल २०१७ मा सांसद बनेका थिए भने २९ वर्षको उमेरमा फ्रान्सको सरकारमा सबैभन्दा कान्छा मन्त्री बन्ने अबसर पाएका एटल प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति हुन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...