Saturday 17th January 2026

सांसद बिक्रीमा छ


डा. अम्बरीश पोख्रेल

तीतोपाटी- नयाँ सरकार बनाउन सांसद खरिद बिक्री सम्बन्धी निम्न हाइकुहरु प्रस्तुत गर्दछु

.गुटको स्वार्थ

नेपाली राजनीति

खरीद बिक्री ?

.झण्डा पार्टीको

कमजोर संस्कार

नेता बिकाउ ?

.करोड मूल्य

सरकार (तालमेल) ढल्छ रे

इमान खोइ ?

.गण पुगेन

खरीद गरी ल्याऊ

आपत् पर्यो ?

.विधि रहेन

देश सेटिङमा

राष्ट्र हेर्दैन ?


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...