Monday 19th January 2026

मुख्यमंत्रीले गरे वनधन विकास मेलाको उद्घाटन


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले हिजो वनधन विकास मेलाको उद्घाटन गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले यसै अवसरमा वन विभागबाट लगाइएका स्टलहरूको पनि निरीक्षण गरे ।
यसै अवसरमा बोल्दै राज्यका मुख्यमन्त्रीले जनाए कि वन विभागको सराहनीय कार्यको व्याख्या पनि गरे ।
उनले अगाडि भने कि वन भित्र औषधि संबंधित कतिपय वनस्पति रहेको र यसको शोध कार्य भविष्यमा एउटाले उज्यालो ल्याउने छ ।
उनले अगाडि थपे कि हामीले वनस्पति लगाउने अभियान जारी राख्नुपर्ने छ ।जसले मानवलाई एउटा अलग्गै दुनिया देखाउन सक्छ ।जसले गर्दा हामीले वनलाई बचाउनुपर्ने हुन्छ ।
उनले अगाडि थपे कि आज वन केवल वन नभएर धन कमाउने स्रोत सम्म भएको छ ।
स्मरण रहोस् मणिपुरमा पहिलो पटक वनधन विकासको व्यापक समारोह संपन्न भएको हो ।जसले इतिहास रचने छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...