Sunday 22nd March 2026

प्लुटोको सतहमा हुने विस्पोटमा ताप निस्कन्न


प्लुटो सुर्य बाट धेरै टाढा रहेको ग्रह हो यसर्थ यस ग्रहको बास्तविकता र रहस्य थाहा पाउन बैज्ञानिकहरुलाई निक्कै गाहो हुने गर्दछ । पछिल्लो खोजबाट यो पत्ता लाग्यो की त्यो बरफ नै बरफ ले जमेको ग्रहमा ज्वालामुखी विस्पोट भईरहन्छ तर त्यो आगोको राप र तापको नभएर बरफ को बरफीलो लेदो र किचड सतहको भित्रबाट बाहिर निस्कने गर्दछ । यति सम्म की उक्त लेदो र किचडले सगरमाथा जस्ता पहाड बन्ने गर्दछन । जब सतहमा निस्कन्छ तब त्यो जमेर ठोस भईदिन्छ जसको कारण हो ठुला ठुला पहाड बन्ने क्रम निरन्तर हुने गर्दछ ।

सुर्यबाट धेरै टाढा रहने ग्रह मध्ये को एक प्लुटो भएका कारण बैज्ञानिकहरुले यसलाई सौर्यमण्डलको सदस्य नमान्ने बताए पनि यसको अध्यायन गर्ने क्रममा सौर्यमण्डल कै एक हिस्साका रुपमा मान्ने गरेका छन । अन्य कुनै ग्रहमा नभएको बरफको विस्पोट बाट ८ किलोमिटर सम्मका पहाड बन्ने गरेको बताईन्छ । उक्त विस्पोटबाट सतहमा बरफ, किचड र मिथेन ग्यास निस्कने गर्दछ । प्लुटो डेथ प्लानेट भने होईन यसको सतहको पहिलो जानकारी बैज्ञानिकहरुले सन २०१५ मा पाएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...