Tuesday 24th March 2026

कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले चुनाब चिन्ह “गाई” बनाउने


राप्रपाका अधिबेशनमा राजेन्द्र लिंग्देनसँग पराजित भए पछी कमल थापाले हिजो मात्रै  राप्रपा नेपाललाई आधिकारिक रुपमा  घोषणा गरेका थिए उनै  कमल  थापाले  नेतृत्व गरेको  राप्रपा नेपालले स्थानीय निर्वाचनमा गाई चुनाव चिन्हमा भोट माग्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनमा गाईलाई पार्टीको चुनाव चिन्ह बनाउने निर्णय गरेको  हो ।

यसअघि राप्रपामा छँदा चुनाव चिन्ह के बनाउने विषयमा ठुलो बिबाद  भएको थियो । त्यति बेला राप्रपाले गाई छाडेर हलोलाई चुनाव चिन्ह बनाउने निर्णय गरेको थियो । बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ ।

राप्रपा नेपालले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै:-

 


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...