Monday 22nd December 2025

अमेरिकामा नेपालीले जिते ४९ करोडको चिट्ठा


अमेरिकाको मासाचुसेट्सका ध्रुब थापाले एक करोड (दश मिलियन) अमेरिकन डलरको चिट्ठा जितेका छन् ।

उनले ओसियन स्ट्रेट मार्केटमा उक्त लोटरीको टिकट काटेका थिए ।

थापाले जितेको १० मिलियन डलरको लोटरी रकममध्ये कर लगायतको अन्य बोनस रकम काटेर झण्डै ४५ लाख अमेरिकन डलर (करिब ४९ करोड नेपाली रूपैयाँ) एकै पटक प्राप्त गर्नेछन् ।

उनले आफूले जितेको रकम छोरीको मेडिकल शिक्षमा खर्च गर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...