Wednesday 25th March 2026

बंगलादेशमा फेरीमा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु


दक्षिणी बंगलादेशमा एउटा नदीमा शुक्रबार बिहान फेरी (डुङ्गा)मा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खचाखच यात्रुहरूले भरिएको उक्त फेरीमा आगलागी हुँदा अन्य १०० जना घाइते भएको कुरा बीबीसीले जनाएको छ ।

ढाकाबाट दक्षिणी बंगलादेशको बरगुना जिल्लामा जाँदै गरेको र हजाराैं यात्रुहरू बोकेर जाँदै गरेको उक्त डुङ्गामा शुक्रबार बिहान सुगन्धा नदी पार गर्ने क्रममा झालकाठी जिल्लामा आगलागी भएको हो ।

यो विपदमा धेरै यात्रु गम्भिर जलेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...